दार्जिलिङ : आन्दोलन पेचिलो वन्दै गएपछि दार्जिलिङका १० वटा राजनीतिक शक्तिहरु गोर्खाल्याण्डका लागि एक ठाउँमा उभिएका छन् । दार्जिलिङका दलहरुलाई ‘जुट्न नजान्ने’ भन्ने आरोप पनि लाग्ने गरेको छ । अलग राज्य गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा भने सवै राजनीतिक शक्तिहरु एक ढिक्का भएर उभिएका हुन् । ‘सवै दलहरु एकजुट हुनुको विकल्प...
विश्व-प्रवास
-
-
गोर्खा जनमुक्ति मोर्चाद्वारा ममता बेनर्जीसँग वार्ता गर्न अस्वीकार
दार्जीलिङ : दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले पश्चिम बंगाल सरकारसँग वार्ता गर्न अस्वीकार गरेको छ । उसले अब भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारसँग भने वार्ता गर्न सकिने बताएको छ । गोर्खाल्याण्ड राज्यको माग गर्दै आन्दोलन चर्किएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आन्दोलन रोके वार्तामा बस्न ...
-
सेनाले चलाएको गोली लागेर तीन नेपालीभाषी मारिए
दार्जिलिङ : भारतको दार्जिलिङमा केही दिनयतादेखिको आन्दोलन उग्र बन्दै गएको छ । गोर्खाल्याण्ड आन्दोलन नियन्त्रण गर्ने क्रममा सेनाले चलाएको गोली लागि तीन जनाको मृत्यु भएको छ । शनिवार प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै पेट्रोल बम प्रहार गरेका थिए । आन्दोलनकारीले सुरक्षाकर्मीको गाडीसमेत जलाइदिएपछि स्थिति...
-
कोरियाको पानीजहाज कम्पनीमा नेपाली कामदारको मृत्यु
दक्षिण कोरियाको गजेदोस्थित डेउ छोसन नामक पानीजहाज बनाउने कम्पनीमा कार्यरत नेपाली कामदार लालबहादुर थापाको दुर्घटनामा बिहीबार मृत्यु भएको छ । बुधबार दिनको साढे १ बजेतिर कार्यस्थलमै करिब ६ मिटर उचाईबाट लडेर भूइँमा झरेका थिए । कोल्टो परेर झर्दा थापाको एक भाग पुरै क्षति पुगेको थियो । थापालाई तुरुन्तै देउ अस्पताल पुर्याइए प...
-
पाकिस्तानी आक्रमणबाट तीन गोर्खा सैनिकको मृत्यु
नयँदिल्ली : भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा छन् । उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए । आजको अन्नपूर...
-
चीनसँग थप दुई सम्झौतामा हस्ताक्षर हुने
बेइजिङ : चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनसँग थप दुई सम्झौता हुन लागेको बताएका छन्। नेपाली दूतावास, चीनमा आयोजित कार्यक्रमा बोल्दै अर्थमन्त्री महराले चीन सरकारको सहयोगमा स्याप्रुबेसी रसुवागढी सडक निर्माण सम्बन्धी एउटा सम्झौता र नेपाल चीनबीच ‘क्रस बोर्डर इकोनोमिक डेभलपमेन्ट’ सम्बन्...
-
कोरियामा नेपाली कामदारको मृत्यु
दक्षिण कोरिया : दक्षिण कोरियाको गजेदोस्थित देउ कम्पनीमा कार्यरत एक नेपाली कामदारको शनिबार बिहान हृदयघातका कारण मृत्यु भएको छ । मोरङ जिल्ला विराटनगर ४ कमल टोल निवासी उमेशचन्द्र पौडलको निधन भएको डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुबर्मा लिम्बूले जानकारी गराए । बिहान ओछयानमा छटपटाइरहेको अवस्थामा सँगैको साथीले देखेपछि ...
-
डिभी नतिजा आफैंले यसरी हेर्नुहोस्
काठमाडौं :अमेरिकी डाइर्भसिटी भिसा इडिभी० २०१७ को नतिजा सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो । अमेरिकाको इडिटी समयअनुसार यो नति...
-
प्रवासी सञ्जालद्वारा राहत वितरण
चेतन आङथुपो चुलाचुली : इलाकाे दक्षिणी चुलाचुली गाउँपालिका-३ यलम्बर चाेकका स्वर्गीय बीरबहादुर राईकाे परिवारलाई "चुलाचुली प्रवासी सञ्जाल " इलामले राहत वितरण गरेकाे छ । सञ्जालका अध्यक्ष बलराम गिरी र सचिव छत्र चाम्लिङ राईद्वारा राहत हस्तान्तरण गरिएको थियाे । सञ्जालले विपन्न परिवारलाई तत्कालीन समितिले मुल्याङकन गरि २० वाट...
-
बेल्जियमका पत्रकारले नेपालमा वृतचित्र बनाउने
बार्सिलोना : बेल्जियमका चर्चित पत्रकार बेन रुलान्टस नेतृत्वको टोलीले नेपालमा वृत्तचित्र बनाउने भएको छ । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रुलान्टस् नेतृत्वको टोलीले वृतचित्र निर्माण गर्न लागेको हो । रुलान्टस नेतृत्वको टोली ४ सदस्यीय टोली बेल्जियमका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुको समन्वय ...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 70
- Next Page »

































