• बिर्सिएको सर्वोच्चको त्यो फैसला र आदिवासी जनजातिको सवाल

    केही समय अघिदेखि पूर्वी जिल्ला ताप्लेजुङमा मुक्कुमलुङ (पाथीभरा) मा ‘नो केबुलकार’ भनी त्यहाँका स्थानीय आदिवासी लिम्बु जातिका अगुवाईमा आन्दोलन चलिरहेको छ । सो क्रममा केही आन्दोलनकारीहरु र प्रहरीको झडप हुँदा प्रहरीको गोली लागेर सख्त घाइते भएका छन् । यो प्रसंग अहिलेलाई यहीँ छाडौं । नेपालमा विसं २००७ सालदेखि नै संविधान...

  • सामाजिक सञ्जालः दुरुपयोग रोक्न नागरिकता, फिंगर प्रिन्ट र फोटो अनिवार्य गरौं

      सरकारले हालसालै नेपालमा सामाजिक सञ्जालहरु सरकार अथवा भनौं समाज, सामाजिक नीति, नियम, स्वनियमन, नैतिकता, मानवआचरण, सदाचार, आदि भएन भनेर सामाजिक सञ्जाल सम्बन्धी ऐन, कानुन, नियम र नियमन गर्ने विधेयक संसदबाट पारित गर्न भनी मसौदा पेश गरेको छ । तर, सरकारले प्रस्तुत गरेको सो मसौदामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जे...

  • जनयुद्धको महिमा र उपलब्धि

    इतिहास सङ्घर्षशील मानवका क्रियाकलापले निर्मित हुन्छ। यो कुनै एक जना महापुरुष, राजा–महाराजा, सेनापतिको पुरुषार्थको खेल हैन। यस्ता नायक पुरुष त सङ्घर्षले नै जन्माउने हो । वस्तुतः इतिहासका निर्माता जनता हुन् । दसवर्षे जनयुद्ध पनि जनताको महानतम इतिहास हो। जसमा हजारौँले अनमोल जीवनलाई सहर्ष आहुति चढाएका छन्। आफ्ना रगतले मा...

  • विदेशी पर्यटक बढाउन सूचना प्रविधि सहयोगी

    यो लेख कुनै पनि देशमा विदेशी पर्यटक आगमन दर बढ्नुमा अहिलेको जस्तो सूचना, सञ्चार र प्रविधिले अति छिटो फड्को मारिरहेको जमानामा कुनै पनि देशको पर्यटन आगमनमा सकारात्मक ढंगले वृद्धि हुन र पर्यटन प्रवद्र्घन गर्नका लागि सहयोग पुग्न सूचना, सञ्चार र प्रविधिको भूमिका कस्तो रहन्छ, हुन्छ ? भन्ने सम्बन्धमा केही लेख्ने प्रयास गरिए...

  • भ्रष्टाचारको चक्रव्यूह !

    “भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी सुशासन प्रवर्धनमा सबैको जिम्मेवारी” नारासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस वर्षको ३४ औँ वार्षिक उत्सव मनाउँदै छ । भ्रष्टाचार नियन्त्रयणका लागि अख्तियार र नागरिक हातेमालो गर्दै अघि बढ्नु पर्ने र साझा प्रयासबाट मात्र भ्रष्टाचारलाई निर्मूल गर्न सकिनेमा आयोगले जोड दिएको छ...

  • सिंगापुरको पर्यटनबाट नेपालले केही सिक्न सक्छ ?

    हालसालै आएको पछिल्लो ताजा तथ्यांकअनुसार सन् २०२४ मा विश्व पर्यटन क्षेत्रमा ९९ प्रतिशतले रिकभर भएको छ । भनाइको मतलब अब विश्व पर्यटन क्षेत्रमा सन् २०१९ को तुलनामा पुग्न एक प्रतिशत मात्रै बाँकी रहेको छ । यसअघि सन् २०२५ लाग्ने बित्तिकैको तथ्यांकमा चाहिँ ९८ प्रतिशतले रिकभर भएबको भनिएको थियो, विश्व पर्यटन क्षेत्रमा सन् २०१...

  • आदिवासीका लागि संविधानका कुनै धारामा नयाँ व्यवस्थ गरौं

    हो, वर्तमान सरकार (प्रधानमन्त्री केपी ओलीको) बन्दा नै नेपालमा पछिल्लो संविधान संशोधन गर्ने भन्ने मुख्य एजेन्डामा आधारित रहेर बनेको थियो, हो । अहिले पनि आफ्नो लाजगाल ढाक्नलाई मात्रै भए पनि कबताकती यो विषय उठाईन्छ, उठाउने गरिन्छ । जे होस्, त्यसरी संविधान साँच्चै संशोधन गर्ने नै हो भने संविधान गर्दा आदिवासी जनजातिका लाग...

  • सदाबहार पेय पदार्थ ‘कफी’

    यो लेख प्रकाशित हुँदा–अपलोड हुँदा यो वर्षको वर्ष जाडो सिजन लगभग सकिने छ । तापनि कफी भनेको सदाबहार पेय पदार्थ हो । हुन पनि तपाईँ–हामीमध्ये धेरैले कफी पिएका छौं भन्न सकिन्छ, खासगरिकन सहर–बजारमा बस्नेहरुले । हुन पनि के भनिन्छ भने, हामीले दैनिक १ देखि २–३ कप कफी पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । अझ मुटु रोगीहरुले त द...

  • सहिद दिवस र प्रथम सहिदः लखन थापा मगर

    हरेक वर्षझैँ यस वर्ष पनि यही माघ १० देखि सहिद सप्ताह मनाईदैछ, कर्मकाण्डीय हिसावले । यसरी सहिद सप्ताह अथवा भनौं सहिद दिवस मनाइँदा वा मनाउँदा लखन थापामगरलाई धेरै कम मानिसहरुले मात्रै सम्झने गर्छन् । हुनत सहिद दिवस वा सहिद सप्ताहको कुरो गर्दा राज्यले हालसम्मको परिभाषाअनुसार लगभग १५ हजार मानिसहरु सहिद मानिएका छन् । त...

  • यो वर्ष तेस्रो धेरै ‘विदेशी पर्यटक आए, नेपालमा

    अध्यागमन विभागद्धारा सार्वजनिक गरिएको तथ्यांकअनुसार सन् २०२४ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ हजार पुगेको छ । तथापि ३१ डिसेम्बर (हिजो राति) सम्मको तथ्यांकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने ((नेपाल भित्रने) विदेशी पर्यटकहरुको संख्या लगभग ११ लाख ४८–४९ हजार पुग्ने अनमान गर्न सकिन्छ । ह...