• पर्यापर्यटनको उच्च सम्भावना बोकेको माङमालुङ

    इलामको माङसेबुङ गाउँपालिका-२ र ६ मा पर्ने ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र माङमालुङ । तस्बिर : राम योङहाङ १. माङमालुङको परिचय :  माङमालुङ इलाम जिल्लाकै एक प्रशिद्ध धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र हो । यस क्षेत्रलाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यहरू मध्येको एक मानिएको छ । धार्मिक, साँस्कृतिक, ...

  • गजुरमुखी धामको ‘बाजबिरे घण्टी’

    १. गजुरमुखीको 'बाजबिरे घण्टी' पश्चिम ईलामको माङसेबुङ गाउँपालिका-१ मा अवस्थित पर्यटकीयस्थल गजुरमुखी ऐतिहासिक धार्मिक स्थल हो । यस स्थलको नजिकै बग्ने देउमाई खोला पश्चिम र फेवा खोलाको उत्तरमा गजुरमुखी धाम अवस्थित छ । करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको यस धाम परिसरभित्र संसारी माईथान, बाह्र ज्योतिलिङ्ग, शिवालय, पाथिभ...

  • युवा जोसले सिर्जेको साँस्कृतिक धरोहर : पारुहाङ साकेला पार्क

    १. पारुहाङ साकेला थान (पार्क)को परिचय : इलाम जिल्लाका विभिन्न उपनाम सुन्नमा आएका छन् । इलामलाई सूर्योदयको जिल्ला, पहाडकी रानी, विभिन्न ‘अ’ (हाल आठ ‘अ’) को जिल्ला (अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्य) भनेर चिनिन्छ । नेपालको सुदुपूर्वी इलाम जिल्ला महाभारत र शिवालिक पर्वत शृंखलाको पू...

  • साहसिक पर्यटनको सम्भावनायुक्त क्षेत्र : घोर्ले भिर

    - इलामको माङसेबुङ गाउँपालिकामा घोर्ले भिर प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिका लागि सम्भावना भए पनि पूर्वाधार अभावले विकास हुन सकेको छैन। - स्थानीयले घोरल र मृगको बासस्थान भएको कारणले नामकरण भएको र जङ्गली जनावरहरुको संरक्षण आवश्यक रहेको बताइन्छ। -सरकार र स्थानीय समुदायबीच सहकार्य र आधारभूत पूर्वाधार विकास भए...

  • तीन सत्तामध्ये ‘ज्ञान सत्ता’मा पुग्ने पहिलो प्रयासमा ‘कुलुङ जाति’

    खासमा ‘कुलुङ’ जाति नेपालका अन्य जात वा जातिसरह नै साँँच्चै अलग्गै जाति वा हुन् कि, हाहा हुहुमै अन्टसन्ट कुरो गरेर अन्धाधुन्दमै ‘कुलुङ’ जातिका अगुवा तथा बुद्धिजीवीहरुले एवम् संस्थागत रुपमा ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलु गूसखोम)’ का पदाधिकारीहरुले बिना आधार ‘कुलुङ’ जाति नेपालका अन्य जात वा ...

  • भारतीय पर्यटक बढाउन सहुलियत कार्यक्रम ल्याऊँ

    पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को अप्रिल महिनामा एक लाख १६ हजार ४९० जना पर्यटकहरुले नेपालको भ्रमण गरेका छन् । तथ्यांक हेर्दा सन् २०२४ को अप्रिल महिनामा भन्दा पाँच हजार जना बढी संख्या हो । एवम् प्रकारले सन् २०२५ को चार महिनाको तथ्यांक हेर्दा चार लाख १५ हजार ४८ जना पर्यटहरुले नेपाल भ्रमण गरेका छन् । जे होस्, सन् २०...

  • सगरमाथा र सलामीका कुरा

    लामो समयदेखि नेपाल सरकारलाई हिमाल आरोहणबाट प्राप्त हुने आमदानी अर्थात् सलामी दस्तुरमा धेरै योगदान सगरमाथा हिमालको रहेको छ । यसो हुनुको कारण सगरमाथा हिमाल हालसम्म विश्वकै अग्लो हिमालका रुपमा रहेको, भएको हुनाले पनि हो भन्न सकिन्छ । हुन पनि सन् २०२२ देखि यताको तथ्यांक हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि आउ...

  • शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्

    शिक्षा र राजनीतिलाई एउटै बिषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पांग्राका रुपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति एक आपसका परिपुरक हुन् भन्ने भाष्य नै सुधार्नुपर्ने देखिएको छ...

  • विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

    सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मान्यता दिएको थियो ।  तबदेखि हरेक वर्ष यो दिन विश्वभरका पत्रकार, मिडिया संस्था, अधिकारकर्मी र नीतिनिर्माताहरूको साझा चासोको विषय बन्छ—प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन । सन् २०२५ को नाराले यस वर्षको अन्तर्राष्ट्रिय पत्रकारिताको...

  • सम्भव छ नेपालमा राजतन्त्र पुनर्स्थापना ?

    नेपालमा राजतन्त्र पुनर्स्थापना गर्ने मागसहित केही मानिसहरू आन्दोलनमा उत्रिएका छन् । विशेष गरी पछिल्लो समय देशका विभिन्न स्थानमा “राजा आऊ देश बचाऊ” जस्ता नारासहित प्रदर्शनहरू भएका छन् । राजधानीमा यस्तै नारा लागिरहेको छ । देशमा फैलिँदै गएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र वर्तमान गणतान्त्रिक व्यवस्थाप्रति...