• समाजवादी विद्यार्थीको अध्यक्षमा लिङ्दम

    सन्ध्या फियाक इलाम : समाजवादी विद्यार्थी फोरम महेन्द्र रत्‍न बहुमुखी क्याम्पस इलामको अध्यक्षमा रामकुमार लिङ्दम निर्विरोध निर्वाचित भएका छन् । आईतबार महेन्द्र रत्‍न बहुमुखी क्याम्पसमा भएको दोश्रो ऐतिहासिक अधिवेशनबाट लिङ्दमको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । समितिका उपाध्यक्षहरुमा सुमन लिम्बू, विपिन घि...

  • आउने चुनावमा एक नम्बरको शक्ति बन्छौं : भट्टराई

    काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आगामी स्थानीय र प्रादेशिक चुनावमा आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने दाबी गरेका छन् । दशरथ रंगशालामा आइतबार पार्टी घोषणासभालाई सम्बोधन गर्दै भट्टराईले आफूहरु कुनै पनि राजनीतिक दलको भाग खोज्न नआएको बताए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो ठट्यौली शैल...

  • रङ्गेलीका १५ सय बढी नेता कार्यकता समाजवादी फोरममा प्रवेश

    संघीयता र पहिचानको लागि आन्दोलनमा उत्रिन फोरम अध्यक्ष उपेन्द्र यादवको आह्वान नयाँ बुलन्द रङ्गेली : संविधान पुनर्लेखनका लागि आन्दोलनरत संघीय समाजवादी फोरम नेपालमा मोरङ्गको रङ्गेलीबाट १५ सय नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । प्रतिगामी संविधान विरुद्ध आन्दोलनरत फोरम पार्टीको नीति, सिद्यान्त र कार्यशैलीबाट प्रभा...

  • इलाममा पनि संघीय गठबन्धनकाे रिले अनशन

    नयाँ बुलन्द  इलाम : संघीय गठबन्धनको काठमाडौंको शहिदमञ्चमा गत जेठ २५ गतेदेखि जारी रिले अनसनलाई ऐक्यबद्धता जनाउन पूर्वी नेपालको इलाम जिल्लामा पनि आज आइतबार बिहान ६ बजेदेखि गठबन्धनसम्बद्ध जिल्लाका नेता तथा कार्यकर्ताहरू एक दिने अनसनमा बसेका छन् । इलाम बजारको केन्द्र जहाँ हरेक सार्वजनिक कार्यक्रम हुने लाकुरी चौतारी...

  • दशरथ रंगशालाबाट नयाँ शक्ति नेपाल पार्टी स्थापनाको घोषणा

    काठमाडौं : काठमाडौंको दशरथ रंगशालामा नयाँ नेपाल पार्टीको स्थापनाको घोषणा गरिएको छ । संयोजक बाबुराम भट्टराईले सम्बोधन गर्दै औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका हुन् । यसअघि यसलाई नयाँ शक्ति नेपाल अभियान नाम दिइएको थियो । घोषणा कार्यक्रममा देशभरबाट सहभागी छन् । तत्कालिन एमाओवादी पार्टी परित्याग ग...

  • लिम्बूवान मुक्ति मोर्चा नेपाल संघीय समाजवादी फोरममा प्रवेश

    नयाँ बुलन्द इटहरी : पूर्वी नेपालका प्रभावशाली नेता पद्म अधिकारी नेतृत्वको लिम्बूवान मुक्ति मोर्चा नेपाल संघीय समाजवादी फोरम नेपालमा औपचारिक रुपमै प्रवेश गरेको छ । इटहरीमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा लिम्बुवान मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पद्म अधिकारीले सिङ्गो पार्टी र नेता तथा कार्यकर्ताको दलबल सहि...

  • विजय गच्छदारका सांसदसहित सयौं नेता फोरम नेपाल प्रवेश

    नयाँ बुलन्द सुनसरी : संघीय समाजवादी फोरम नेपालमा नेपाली कांग्रेस, एमाले, माओवादी र फोरम लोकतान्त्रिक परित्याग गरी सुनसरीका सयौं नेता तथा कार्यकर्ता शनिवार प्रवेश गरेका छन् । सरकारमा रहेका विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका प्रभावशाली नेता सबिता यादवसहित सुनसरीका नेताहरुको एउटा ठूलो समूह फोरम नेपाल प्रवेश गर...

  • नयाँ शक्ति र संघीय जनमुक्ति पार्टीवीच एकताको घोषणा

    काठमाडौं : नयाँ शक्ति र संघीय जनमुक्ति पार्टीवीच एकता भएको छ । पत्रकार सम्मेलन मार्फत यी दुई पार्टीवीच एकताको घोषणा भएको हो । जनमुक्ति पाटीका अध्यक्ष पर्शुराम तामाङसहितको सम्पूर्ण टीम एकतामा सामेल भएको हो । नयाँ शक्तिले भने पार्टी घोषणा हुन वाँकी रहेकाले यसलाई दुई पार्टीवीचको समायोजन भनेको छ । संघीय जनमुक्ति पार्टीको...

  • बाबुरामको नयाँ शक्तिको भेलामा २ करोड खर्च हुने

    काठमाडौं : नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने भएको छ। नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो। निर्वाचन आयोगमा पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाएको नयाँ शक्ति नेप...

  • याक्खालेन माग्दै सकियो छुम्माको पाँचौं महाधिवेशन

    नयाँ बुलन्द धरान : किरात याक्खा छुम्माको पाँचौं केन्द्रीय महाधिवेशनले याक्खा स्वायत्त क्षेत्र (याक्खालेन)को राजनीतिक कार्य नीति पारित गरेको छ । लिम्बुवानको धरानमा गत जेठ २२ र २३ गते सम्पन्न छुम्माको पाँचौ महाधिवेशनले लिम्बुवानअन्तर्गत याक्खा स्वायत्त क्षेत्रको माग गरेको हो । तर, संविधानमा प्रदेश किटान नगरिएका कारण भ...