• बुद्धलक्ष्मीले जेपि नेम्बाङ्लाई राजा भनेपछि ! `गित सार्वजनिक´ ।।

    तेह्रथुम,साउन पछिल्लो समय निकै चर्चा बटुल्न सफल गायक जेपि नेम्बाङ र बुद्धलक्ष्मी दोङको आवाजमा रहेको ‘बरि लै’ बोलको गित सार्वजनिक भएको छ । अनुप खतिवडाको शब्द र गायक नेम्बाङको आफ्नै संगित रहेको यो मार्मिक गित सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरिएको होे । लिम्बु तथा नेपाली गित संगितको क्षेत्रमा स्थापित गायकको रुपमा...

  • गजल

    गजल टुक्रा टुक्रा भईकन गन्तव्यमा पुग्ने धागो हुनुपर्छ पानी माथी बल्ने अनि अन्धकारलाई चिर्ने आगो हुनुपर्छ आजका हामी युवा भोलिका देश थाम्ने अभिभारा छ  बिकृतिका ज्वार्भाटा आउँदै गर्दा हामी बाङ्गो हुनुपर्छ लच्किदैछ समृद्धि पन्छिदैछ रास्ट्रप्रेम नेपाली यो मुटुमा परि आ...

  • लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

    ललितपुर : ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ । चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङ, चलचित्रका निर्देशक किशोर सुब्बा र नि...

  • साहित्यकार नेम्बाङको ७८ औं जन्मजयन्ती भव्यताका साथ मनाइयो 

    पाँचथर : फाल्गुनन्द गाउँपालिकामा विविध साहित्यिक कार्यक्रम सहित साउन २३ गते साहित्यकार अमरकुमार नेम्बाङको ७८औं जन्मजयन्ती भव्यताका साथमा सम्पन्न भएको छ। सेहोनाम्लाङ्ग साहित्य समाज पाँचथरको आयोजना तथा फाल्गुनन्द गाउँपालिकाको प्रायोजन र हाल दक्षिणी कोरियामा रहेका समाजसेवी भिमराज चेम्जोङको सह-प्रयोजनमा कार्यक्रम भएको थ...

  • शिलिचोङको काखैमा भिडियो सार्वजानिक (भिडियो सहित)

    संखुवासभा : संखुवासभाको दुर्गम तथा सुन्दर शिलिचोङ गाउँपालिकाको पहिचान रहेको शिलिचोङको काखैमा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । संयोगान्त कुलुङको स्वर तथा संगिगतमा रहेको गीतको भिडीयो मंगलबार सार्वजनिक गरिएको हो । उक्त भिडियो सुरशाला इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा संयोगान्त कुल...

  • शिशिरको ` पानी भर्ने ´ सार्वजानिक

    इलाम : इलामका चर्चित गजलकार शिशिर भट्टराईको  पहिलो गजल ' पानी भर्ने ' को म्युजिक भिडियो सार्वजानिक भएको छ। अञ्जु पन्तको स्वरमा इलामे स्रष्टाको रचना र संगित रहेकोे गजलको म्युजिक भिडियो हालै सार्वजानिक भएको हो । इलामका युवा गजलकार शिशिर भट्टराईको गजल र इलाम सिद्दिथुम्का घर भई हाल अमेरिका बस्दै आएका मुरारी गुरागाईको स...

  • सेल्टर बाको सन्तान खोजी

    ‘बाजे, सबै तन्त्र ठूलाठूला घरमा पहिला आउँछ हो ? त्यसका नेताको सानो घर भए पनि छिटै ठूलै भैहाल्छ हो ? किन सबै तन्त्रहरु पहिला जिम्वाल बाको मा आउँछ ? अनि हाम्रो पालिमा खोसेलामाथि सुतेर चुँङ्गेमा ‘तु’ गरेर तपाँइलाई फ्याक्न लगाउने, पुलिस आउँदा हजुरआमाको गुन्यू लगाएर पँधेरी जाने मान्छे आज ठूला मान्छे भएका छन् रे हो ? ...

  • पोखरामा पहिलोपटक लिम्बू कथानक चलचित्र “के” प्रदर्शन

    पोखरा : पोखराको तेर्सापोटीस्थित छाब्दी बराही चलचित्र मन्दीरमा पहिलोपटक लिम्बू कथानक चलचित्र "के" प्रदर्शन भएको छ । चलचित्र के यस बर्षको आदिवासी जनजाति चलचित्रहरु मध्येको उत्कृष्ट चलचित्र हो । किरात याक्थुङ चुम्लुङ कास्की पोखरा,लिम्बू साँस्कृतिक मञ्च पोखरा र गुरुङ फिल्म एसोसिएसनको संयुक्त आयोजनामा भएको हो । सागर केर...

  • अराजक कवि ‘हाङयुग अज्ञात’ को एकल कविता वाचन (भिडियो सहित)

    इलाम : सिर्जनशील अराजकका अभियान्ता चर्चित कवि हाङयुग अज्ञातको एकल कविता वाचन कार्यक्रम शुक्रबार इलाममा भएको छ । फरक आयामको आयोजनामा भएको कार्यक्रममा कवि अज्ञातले ९ वटा कविता प्रस्तुत गरेका थिए ।  कवस अज्ञातले 'बाजे भर्सेज बाजे', 'आर्यघाटमा', 'अछुत', 'को हुन् शहिद', 'परिवर्तन', 'हजुर', 'चाउचाउ', 'भग्वान विष्णु' लगायत...

  • कवि नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ माथि विमर्श (भिडियो सहित)

    इलाम : चर्चित कवि धर्मेन्द्र नेम्वाङको कविता कृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ माथि शुक्रबार विमर्श गरिएको छ । सदरमुकामस्थिम जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा नेम्बाङको कृतिमा समेटिएको विषयवस्तुको चर्चा गरिएको थियो । फरक आयामको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले कवि नेम्बाङले आफ्नो कृतिमा नेपाल...