• पर्यटकिय स्थलहरुको प्रवद्र्धनका लागि फोटो प्रतियोगिता

    इलाम : जिल्लाका पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धन गर्ने उदेश्यले इलाममा फोटो प्रतियोगिता हुने भएको छ । शिखर डिजिटल रेकर्डिङ स्टुडियो इलाम र भिभा डान्स स्टुडियोको आयोजना तथा मिसन इलामको संयोजनमा प्रतियोगिता हुने भएको हो । ब्यक्तिले प्रतियोगितामा भाग लिन पाउने छ । तर इलाम जिल्लाको कुन स्थान हो स्पस्ट खुल्ने खालको फोटोल...

  • सन्दकपुर चिनाउन साहसिक मोटरसाइकल र्‍याली

    झापा : ग्रामीण पर्यटन प्रवद्र्धन र हात्तीदेखि रेडपाण्डासम्मको वासस्थान संरक्षण गर्ने उद्देश्यले शनिबार झापाको काँकरभिट्टादेखि इलामको सन्दकपुरसम्मको साताव्यापी मोटरसाइकल र्याली शुरु भएको छ । नेपाल, भारत र भुटानका सहभागीलाई १ नम्बर प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण संसदीय विकास समितिका सभापति सीता थेबेले बिदाइ गर...

  • पर्यटक पथ प्रदर्शक तालिम सकियो

    इलाम : इलाम सदरमुकाममा संचालन गरिएको ३ दुवसिय पर्यटन पथ प्रदर्शक तालिम सम्पन्न भएको छ । इलाम नगरपालिकाको सहयोगमा र भरोसा नेपाल इलामले बुधबारदेखि संचालन गरेको कार्यक्रममा पर्यटन क्षेत्र सग सम्बन्धित ६१ जनाको सहभागिता रहेकोे थियो । भरोसाका अध्यक्ष विक्रम लिम्बुको अध्यक्षता र इलाम नगरपालिका प्रमुख महेश बस्नेतको ...

  • सिलिगुढीबाट सन्दकपुरसम्म साहसिक मोटरसाइकल यात्रा

    इलाम : पर्यटकीय क्षेत्रको विकास गर्ने उदेश्यले भारतको सिलिगुडीबाट झापाको काँकडभिट्टा हुँदै इलामको सन्दकपुरसम्म साहसिक मोटरसाइकल यात्रा गरिने भएको हो । मेची पहाडी क्षेत्र पर्यटन प्रवर्दन विकास समिति इलामको संयोजनमा मोटरसाइकल यात्रा हुने भएको हो । यात्रामा भारतका १८ र नेपालका ७ जना टुर अपरेटर सहभागी हुनेछन् । जेठ २५ ...

  • बजेटमा पर्यटनले पाएन प्राथमिकता

    काठमाडौं : सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको सरकारले बजेटमा भने पर्यटन क्षेत्रलाई महत्व दिएको देखिएन । आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा पर्यटन प्रवर्द्धनमा जोड दिने शाब्दिक प्रतिवद्धता बाहेक ठोस कार्यक्रम छैनन् । होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन् ‘भ्रमण वर्षलाई लक्षित गरी केही नया...

  • पर्यटकीय क्षत्रलाई जोड्न साइकल यात्रा (भिडियो सहित)

    इलाम : मेची लोकमार्गमा सधैं धुँवाको मूस्लो फाल्दै हिड्ने लावालस्कर मोटरसाइकलदेखि भारी क्षमताका ट्रकबस देखेका स्थानीयले शनिबार भने फरक दृश्य देखे । करिव १ सयको हाराहारीमा पाइडल मार्दै निस्किएको साइकलवालाको ताँतीको दृश्य हेरिरहुँ लाग्ने थियो । यो दृश्य देखेर इलामबासी मख्ख परे । कन्याम, फिक्कल र करफोकको सल्लाघारी छिचोल...

  • विकासको पर्खाइमा पर्यटकीय स्थल सन्दकपुर

    इलाम : पर्यटकीय गन्तव्यको प्रमुख आकर्षण मानिएको इलामको सन्दकपुरमा खानेपानी र विद्युत नहुँदा पर्यटक र त्यहाँका होटल व्यवसायीले सास्ती बेहोर्नुपरेको  छ । होटल व्यवसायीले करिब ५० किलोमिटर तल माईखोलाबाट प्रतिलिटर १ रुपैयाँ भारु तिरेर किनेको पानीले व्यवसाय संचालन गरिरहेको शेर्पा च्यालेट होटलका प्रोपाइटर डन्डु शेर्पा बताउ...

  • याक्थुङ युवा मञ्‍चले ‘याक्थुङ ज्ञान महोत्सव २०७६’ आयोजना गर्दै

    काठमाडौं : लिम्बू युवाहरूको बीचमा भावनात्मक एकता र पारस्पारिक सद्भाव, समन्वय, सहयोग तथा मैत्रीपूर्ण समझदारी कायम राख्दै याक्थुङ युवा मञ्चले ‘याक्थुङ ज्ञान महोत्सव’ गर्ने भएको छ । जेठ २४ र २५ का दिन सङ्घीय राजधानी काठमाडौँको सांस्कृतिक संस्थान नाचघरमा सम्पन्न गर्न गइरहेको न्याय, समानता, पहिचान, अस्तित्व रक्षा र युवा ...

  • माङमालुङ सामुदायिक वनको अध्यक्षमा कार्की

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाको धार्मिक पर्यटकीय क्षेत्र माङमालुङमा रहेको वन संरक्षण गर्ने उद्देश्यले माङमालुङ सामुदायिक वन उपभोक्ता तदर्थ समिति गठन भएको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर २, ३ र ६ मा पर्ने माङमालुङ वन क्षेत्रका लाभान्वित उपभोक्ताहरुको भेलाले तिलकबहादुर कार्कीको अध्यक्षतामा समिति गठन गरेको हो । ...

  • ढापपोखरी महोत्सवमा कलाकारसँग आगन्तुक झुम्मिए

    इलाम : स्थानीय प्रयासमा पर्यटकीय गन्तव्यको रुपमा स्थापित इलामको सन्दकपुर गाउँपालिका ५ जमुनाको ढापपोखरीमा आयोजित पाँचौं ढापपोखरी महोत्सवमा आगन्तुकहरु झुम्मिएका छन् । महोत्सवको अवसरमा आयोजित साँगीतिक कार्यक्रममा जिल्ला भित्र र बाहिरबाट आएका आगन्तुकहरु कलाकारसँगै झुम्मिएका हुन् । महोत्सवको हरेक दिन राष्ट्रिय तथा स्थानी...