• लागुऔषध प्रयोगकर्ताको खोजी गर्दै सरकार

    काठमाण्डाै : देशमा सात वर्षपछि लागुऔषध प्रयोगकर्ताको अवस्थाबारे सरकारले अध्ययन गर्न लागेको छ । सरकारले यसअघि विसं २०६९ मा लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरेको थियो । अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रममा नै प्रयोगकर्ताको अवस्था अध्ययन गर्ने उल्लेख थियो । “अध्ययनका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको छ, केन्द्रीय...

  • पाँचथर हत्याकाण्ड– ‘सबैलाई मारेर मर्छु भन्थे’

    विराटनगर : पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु’ भन्ने गरेको अनुसन्धानबाट खुलेको छ । ९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । ‘घटना...

  • निर्मला पन्तको हत्या भएको १० महिना

    कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको १० महिना पुगेको छ । गत साउन १० गते हराएकी उनको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना भएको १० महिना वितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० महिना पुग्दास...

  • जबर्जस्ती करणी गरेको आरोपमा धामी पक्राउ

    बाजुरा : जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले अमरबहादुर धामीलाई पक्राउ गरेको छ । प्रहरीले बाजुराको खप्तड छेडदह गाउँपालिका–४ गुदुखातीका १८ वर्षीय धामीलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जेठ ८ गते साँझ ५ बजेतिर आरोपी धनबहा...

  • मेची क्षेत्र पर्यटन महोत्सवको आयव्यय सार्वजनिक (भिडियो सहित)

    इलाम : गत पुसमा इलाममा संचालित प्रथम मेची क्षेत्र पर्यटन महोत्सवको आयव्यय सार्वजनिक भएको छ । विहीबार इलाम सदरमुकाममा पत्रकार भेटघाट गरी आयोजक इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले आयव्यय सार्वजनिक गरेको हो । गत ५ देखि १६ पुससम्म संचालित महोत्सवको ५ महिनापछि आयोजकले आयव्यय सार्वजनिक गरेको हो । प्रस्तुत आयव्यय अनुसार...

  • नेपालटारमा सात दिने उद्घोषण तालिम सुरु

    इलाम : इलाम नगरपालिका १ स्थित नेपालटारमा सात दिने उद्घोषण तालिम सुरु भएको छ। नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद इलाम नगरपालिका १ को आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन प्रमुख अतिथी वडा नम्बर १ का सचिव होमनाथ लुइटेलले क्यान्डिल बालेर गरे । तालिममा वडाका ४० बढी आदिवासी जनजाति युवाहरुको सहभागिता छ...

  • आर्थिक अभावका कारण १० वर्षदेखि बालक खोरमा (हेर्नुहोस् भिडियो सहित)

    इलाम : कच्ची सडक छेउमा सानो घर । वरिपरि बाँसले बारिएको । बाहिरबाट ढोका बन्द गरिएको । भित्रबाट कसैले सहारा मागिरहेको आवाज सुनिन्छ । झट्ट सुन्दा अचम्म लाग्छ तर यथार्थ हो । यो दृश्य इलामका माई नगरपालिका–१ दानाबारी पालटारको हो । त्यहाँ एक बालकलाई घरमै थुनेर राखिएको छ । सानै उमेरमा मानसिक समस्या देखापरेपछि १५ वर्षीय मोहन...

  • उत्तमजङ र अन्जु पन्तको ‘तिमी डुब्यौ’ गित भाईरल बन्दै

    तेह्रथुम , ९ जेठ केही दिन अघिमात्र सार्वजनिक गरिएको ‘तिमी डुब्यौ कि मेरो प्रेममा’ बोलको म्यूजिक भिडियोलाई दर्शकहरुले औधी मन पराएका छन् । चर्चित गायिका अञ्जु पन्त र चकलेटी गायक उत्तमजङ लिम्बु लावतीको सुमधुर स्वरमा सजिएको यस गितलाई हजारौले युट्युव मार्फत हेरिसकेका छन् । साहित्यकार तथा श्वास्थ्यकर्मी हेनसेन याख्खाकोे ...

  • घुर्विसे पञ्चमी बजारमा १ युवक मृत फेला

    पाँचथर :  फाल्गुनन्द गाउँपालिकाको अस्थायी सेवा केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा १ युवक मृत फेला परेका छन् । बाहिरबाट ताला लगाइएको कोठा भित्र अन्दाजी ३५ बर्षिय सुरेन लिम्बुको शव भेटिएको स्थानीयले बताएका छन् । लिम्बू आजै दिउसो १ बजेदेखी हराइरहेको बताइएको छ । उनी भर्खरै वैदेशिक रोजगारी (कोरिया) बाट फर्किएको खुल्न आएक...

  • इलामकी १४ वर्षीया श्रेया कटवाल काठमाडौंमा हराएपछि परिवार तनावमा

    इलाम : काठमाडौं बस्दै आएकी सुर्योदय नगरपालिका १ गोर्खेकी  १४ वर्षीया श्रेया कटवाल सोमबारदेखि हराएकी छन् । काठमााडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा अध्ययनरत बालिका घरबाट हराएको परिवाले बताएका छन् । सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक भने कोठामै भेटिएको छ। मामा टेकराज खत्रीको घरमा ब...