• बिप्लवको बन्द इलाम ठप्प

    इलाम : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्द आह्वानले इलामको जनजीवन प्रभावित बनेको छ । जिल्लाका सबै ठाउँमा चार पाँग्रे सवारी साधानहरु संचालन हुन सकेका छैनन् । जिल्लाको मूख्य बजारहरु सहित इलाम सदरमुकाम सुनसान जस्तै छ । शैक्षिक संस्थाहरु ठप्प छन् । पार्टीको प्रतिवन्ध फुकुवालगायतका विभिन्न माग राख...

  • हावाहुरीले घरको छानो उडाँदा एक परिवार विस्थापित

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ प्रेमेजुङ्गमा हावाहुरीले घरको छानो उडाँदा एक परिवार विस्थापित भएका छन्। मंगलबार राती बर्षा सहित आएको हावाहुरीले स्थानीय धन बहादुर दर्जीको बाँस र जस्ताले छाएको घरको छानो उडाँदा उनको दुई जनाको परिवार विस्थापित भएको हो । सो घरमा दर्जीको आमाछोरा बस्दै आएका छन्। मध्यरातमा वर्षास...

  • पानी शुद्धिकरण गर्ने मेसिन हस्तान्तरण

    इलाम : माछा पुछ्रे बैंक इलामले सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा शुद्ध पिउने पानी प्रशोधन गर्ने मेसिन जडान गरेको छ । बैंकको सामाजिक उत्तरदायीत्व बहन कार्यक्रम अन्तर्गत दुई वटा पानी शुद्धिकरण मेसिन जडान गरेको हो । प्राध्यापक र कर्मचारीलाई प्रयोग गर्नेगरी एउटा साथै विद्यार्थीहरुका लागि एउटा गरि छुट्टा छ...

  • ४० कटेसी गाँसेको प्रेम ‘न्यू इयर’ मा यसरी निभ्यो !

    काठमाडौं : विशालनगर, काठमाडौंकी ४० वर्षीया सुनिता (नाम परिवर्तन) एक दशकदेखि रोजगारीका क्रममा इजरायलमा थिइन् । छोराछोरीलाई राम्रो पढाउने र केही रकम जोहो गर्ने सपना बोकेर उनी श्रीमानसँग सल्लाह गरेरै त्यहाँ पुगेकी थिइन् । सुरुवाती दिनमा राम्रो आम्दानी नभए पनि पछिल्ला वर्षहरुमा उनले मासिक दुई लाख रुपैयाँसम्म कमाउन थालिसके...

  • झापामा सिरुवा पर्वको रौनक (फोटो फिचर)

    झापा : झापा, मोरङ र सुनसरी जिल्लामा वसोवास गर्ने आदिवासीहरुले मनाउने सिरुवा पर्वको रैनक यतिवेला जहींत्यही देख्न सकिन्छ । आदिवासी समुदायका राजवंशी, ताजपुरिया, गनगाई लगायतका जातीहरुले यो पर्व विशेष उल्लासका साथ नजिकैको ग्रामथानमा गएर पुजाआजा गरी मनाउने गर्दछन् । सोहि पर्वको अवशर पारेर आज कमल गाउँपालिका–६ मा पनि सिरुवा...

  • विभिन्‍न कार्यक्रमका साथ नयाँ बुलन्दको दोश्रो वार्षिक उत्सव (भिडियो सहित)

    इलाम : बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सव मनाएको छ । मंगलबार इलाममा शुभकामना आदानप्रदान, पत्रकार सम्मान र वार्षिक भित्तेपात्रो–२०७६ (क्यालेण्डर) सार्वजनिक गरिएको छ । बुलन्द आवाज मिडिया प्रा.लि.का प्रवन्धक तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको ...

  • नयाँ बुलन्द डटकमको सन्देशमूलक भित्तेपात्रो सार्वजनिक (भिडियो सहित)

    इलाम : बुलन्द आवाज मिडिया प्रा.लि. द्वारा संचालित पूर्वकै लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको सन्देशमूलक वार्षिक भित्तेपात्रो २०७६ (क्यालेण्डर) सार्वजनिक भएको छ । मंगलबार इलाममा आयोजित नयाँ बुलन्द टडकमको दोस्रो वार्षिक उत्सव कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गरिएको हो । प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्...

  • नयाँ बुलन्दकर्मी नेपाल सम्मानित (भिडियो सहित)

    इलाम : इलामका क्रियाशील पत्रकार प्रकाश नेपाल सम्मानित भएका छन् । बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा संचालित पूर्वको लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सवको अवसरमा प्रालिले सम्मान गरेको हो । इमेज च्यानल टेलिभिजनका जिल्ला संवाददाता नेपाल नयाँ बुलन्द डटकमका उपसम्पादक समेत हुन् । उनलाई प्र...

  • भेरी–बबई सुरुङको ‘ब्रेक थ्रु’ आज

    सुर्खेत : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको मंगलबार ‘ब्रेक थ्रु’ हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सुरुङ निर्माण सकिएको औपचारिक घोषणा गर्नुहुनेछ । सुरुङ निर्माण सम्पन्न हुने सम्झौता मिति आउनुभन्दा एक वर्ष अगाडि नै सुरुङ निर्माण सम्पन्न भएको हो ...

  • हामी तेस्रो वर्षमा

    नयाँ वर्ष २०७६ को शुभारम्भसँगै नयाँ बुलन्द डटकम दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी हाम्रा समस्त पाठक, दर्शक, संघसंस्था, व्यक्तित्व, विज्ञापनदाता, समाचारदाता लेखरचना र सल्लाह सुझाव दिएर सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं, शुभकामना व्यक्त गर्दछौं । साथ...