• इलाममा धुमधामका साथ मनाईयो रोपाईं जात्रा (फोटो/भिडियो सहित)

    इलाम : इलाम सदरमुकाममा बिहानैदेखि चहलपहल बढेको थियो । जिल्लाका विभिन्न गाउँबाट मानिसहरु आउने क्रम विहानैदेखि सुरु भएको थियो । नजिकका गाउँबाट पैदल तथा टाढाको गाउँबाट चारपाङ्ग्रे सवारीमा चापाचाप यात्रुको संख्या देखिन्थ्यो । पार्किङमा नै समस्या हुने गरी सवारीको चाप पनि उस्तै थियो । सधैंको बिहीबारे हटिया भन्दा यसपटकको हट...

  • इलाममा रोपाईं जात्राको रौनक (हेर्नुहोस् १० तस्वीर)

    इलाम : बिहीबार इलाम बजारमा रोपाईं जात्रा प्रदर्शन गरिएको छ । युवा र विद्यार्थीहरुले विभिन्न पहिचरनमा अनुहार लगायत शरीरका विभिन्न भागमा रङ दलेर झाँकीसहित बजार परिक्रमा गरिरहेका छन् । परम्परागत रुपमा इलाम सदरमुकाममा मनाउँदै आएको रोपाइजात्रा यसवर्ष बिब्याँटेबाट सुरु भएको हो । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजना...

  • गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक सम्मेलन पोखरामा सम्पन्‍न

    इलाम : गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष २०७५।७६ को वार्षिक सम्मेलन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपालभरका सय बढी मार्केटिङ, शाखा तथा उपशाखा प्रमुख र विभागीय प्रमुखको सहभागिता रहेको कार्यक्रममा कम्पनीका संचालक मेघराज पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले संयुक्त रुपमा...

  • संसदबाट पास भयो भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने विधेयक

    काठमाडौं : भूमि सम्बन्धि आठौं संसोधन विधेयक संघीय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । भूमि सम्बन्धि आठौं संसोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्विकृत भएको हो । भूमि व्यवस्था, सहकारी तथा...

  • इटहरी १८ बालमैत्री वडा घोषणा

    इटहरी : इटहरीको १८ नम्वर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । कृर्ष तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले एक समारोहका विच वालमैत्री वडा घोषणा गरे । वडा नम्वर १८ वालमैत्री वडा घोषणा हुने इटहरीकै पहिलो वडा हो । घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले वालवालिकालाई अघि वढाउन नसके समाज अघि वढन नस...

  • यसकारण सिम्रिक एयरको उडानमा रोक

    काठमाडौं : मनोमानी ढंगले जहाजको पाटपुर्जा फेरेका कारणले सिम्रिक एयरको उडान बन्द भएको छ । हवाई नियमक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडान बन्द गराएको हो ।  दुईवटा बिजक्राफ्ट जहाजमार्फत आन्तरिक उडान गर्दै आएको निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरको उडान मंगलबारबाटै बन्द भएको छ । दुईवटै जहाज ...

  • सुकुम्वासीलाई सरकारी जग्गा !

    काठमाडौं : सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूले दश वर्षभन्दा बढी समयदेखि प्रयोग गर्दै आएको जग्गा पाउने भएका छन् । सुकुम्वासी समस्या समधान गर्न एक पटकमात्र लागू हुनेगरी यो व्यवस्था लागू गरेको हो ।  प्रतिनिधिसभाले १० वर्षदेखि उपभोग गर्दै आएको ऐलानी, वन क्षेत्र जनिएको वा सरकारी जग्गामा बसोवास गरेका सुकुम्वासीलाई एकपटका ला...

  • पत्रकार रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

    चितवन : माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको बिषयलाई लिएर अनुसन्धानको सिलसिलामा गत, बिहीबार पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवाराज कंडेल, अस्मिता कार्कीलाई मंगलबार चितवन जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ । पहिलो पटक दिइएको पाँच दिनको म्याद सोमब...

  • फाल्गुनन्द जवान इसाई समाजको अध्यक्षमा नेपाली

    पाँचथर : पाचथरको फाल्गुनन्द गाउँपालिकामा फाल्गुनन्द जवान इसाई समाजको प्रथम अधिवेशनबाट अध्यक्षमा सन्तोष नेपाली चयन भएका छन्। ११ सदस्यीय समिति गठन भएको उक्त अधिवेशन समाजका अध्यक्ष नेपालीको अध्यक्षता तथा फाल्गुनन्द इसाई समाजको अध्यक्ष वीरबहादुर चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नव गठित समितिलाई ...

  • आगामी शुक्रबार जीतपुरको नवमीमा रोपाईंजात्रा

    जीतपुर : इलामको देउमाई नगरपालिका-९ जीतपुर माध्ययमिक विद्यालयले यसपालि पनि रोपाइँ जात्राको आयोजना गर्ने भएको छ । विद्यालयले विगतका वर्षझैं मनाउँदै आएको रोपाई जात्रा आगामी भदौ ६ गते शुक्रबार सम्पन्न गर्ने योजना बनाएको हो । जात्रामा रोपाइँ कार्यक्रमको साथ विभिन्न जातीय साँस्कृतिक नृत्यहरु मगरको हुर्रा नाच, लिम्बूको च्य...