• आहा ! मनमोहक सोदु पोखरी : कसले गर्ने संरक्षण ?

    ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सोदु पोखरी पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । पोखरी र वरपरको रमणीय दृश्यले जो कोहीको मन लोभ्याउने भए पनि विकटताका कारण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नसकिएको हो । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –५ पापुङको ताक्पेगोला क्षेत्रमा अ...

  • व्यवसायीक तरकारी खेतीबाट जीवनस्तर फेरियो

      धनकुटा : कुनै समय बाह्रै महिना घँघेरु र चुत्रो घारीले छोपिने धनकुटाको उपल्लो भेग यतिबेला तरकारीले ढाकिन थालेको छ । व्यवसायिक तरकारी उत्पादनमा लागेपछि गाउँको मुहारसँगै स्थानीयको जीवनस्तर पनि फेरिन थालेको छ । धनकुटा नगरपालिका २ गुराँसेका ५३ बर्षीय गोविन्द सारु मगर पहिले आफ्नो जग्गामा आलु खेती गरी त्यसबा...

  • पाथीभरा गोल्ड कप : इलामको रेडहर्ष क्लब सेमिफाईनल प्रवेश

    ताप्लेजुङ : ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्ड कप फुटबल प्रतियोगितामा इलामको रेडहर्ष क्लब सेमिफाईनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा इलामले फिदिम स्र्पोटिङ क्लबलाई ट्राईबेकर ३–२ गोल अन्तरले पराजित गर्दै  इलाम सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । फोफोनाको गोलमा इलामले...

  • रवि लामिछानेका समर्थकद्वारा प्रहरीको गाडीमा तोडफोड

    चितवन : सन्चारकर्मी रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका उनका समर्थकहरुले प्रहरीको गाडीमा तोडफोड गरेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शनकारीहरुले प्रहरीको ना१झ १२७१ नम्बरको गाडीको सिसामा ढुंगा प्रहार गरेका हुन् । उनीहरुलाई तितरवितर पार्न प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको थियो । पत्रकार...

  • रबिलाई आरोप लगाएको भिडियो शंकास्पद

    गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन अघि चितवनको एक होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व पत्रकार रवि लामिछाने लगायतले आत्महत्या गर्न बाध्य भनि लगाएको आरोप बारेको भिडियो शंकास्पद रहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा ब...

  • प्रहरी र रविका समर्थकबीच झपड, ५ समर्थक पक्राउ

    चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेपछि प्रहरी र उनका समर्थकबीच झडप भएको छ । लामिछानेको रिहाई माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकलाई तितरबितर पार्नेक्रममा झपड भएको हो । प्रदर्शन नियन्त्रण गर्नेक्रममा प्रहरीले ५ जना समर्थकलाई पक्राउ गरेको छ । पुडासैनी मृत्यु प्रकरणमा प्...

  • रवि लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण

      काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर न्युज २४ टेलिभिजनको कार्यालय परिसरभित्रै प्रवेश गरी ‘सीधाकुरा जनतासँग’कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएकोप्रति ‘नेपाल पत्रकार महासंघ न्यूज २४ शा...

  • रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुना

    चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । ...

  • फोनिज प्रदेश अध्यक्षमा जम्‍नेली निर्वाचित, १९ बुँदे घोषणापत्र जारी

    उदयपुर : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा अर्जुन जम्नेली निर्वचित भएका छन् । उदयपुरमा शुक्रबार सम्पन्न फोनिजको प्रथम ऐतिहासिक प्रादेशिक महाधिवेनबाट  जम्नेली नर्वाचित भएका हुन् । महाधिवेनले जम्नेलीको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको ...

  • पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

    काठमाडौं : प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।अनलाइनखबर बाट साभार...