• यस्तो हुनपर्छ, कोरोना पछिको शिक्षा

    थालनी एसइइमा सामेल हुन करिब पाँच लाख विद्यार्थी परीक्षा केन्द्र आसपास पुगेका थिए । परीक्षाका लागि सबै प्रशासनिक तयारी पनि सकिएको थियो । नेपालमा कोरोना संक्रमणको खतरा बढेको भन्दै सरकारले गत चैत्र ६ गतेदेखि मिति तय गरेको एसइइ परीक्षा एक दिनअघि अनिस्चित कालका लागि स्थगित ग¥यो । यसैबेला विद्यालयहरुलाई कक्षा ११ र १२ ...

  • ‘आइसोलेसन’मा बस्दै आएका थप ८ जना संक्रमित ‘डिस्चार्ज’

    विराटनगर : विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको ‘आइसोलेसन’मा बस्दै आएका थप ८ जना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । उनीहरुको सोमबारदेखि लगातार तीनपटक गरेको स्वाब परीक्षण ‘रिपोर्ट नेगेटिभ’ देखिएपछि शुक्रबार उनीहरुलाई डिस्चार्ज गरिएको हो । अस्पतालले  उदयपुर, भुल्केका १५ जनाको स्वाब परीक्षण गरिएकोमध्ये ८ जन...

  • उदयपुर, वीरगन्ज र नेपालगन्जमा स्वास्थ्य परीक्षणका लागि सेना परिचालन

    काठमाडौं : कोरोना संक्रमणको ‘हटस्पट’ मानिएका उदयपुर, वीरगन्ज र नेपालगन्जमा थप व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि नेपाली सेनालाई खटाइएको छ । जसका लागि उदयपुरमा ५००, नेपालगन्ज र वीरगन्जमा एक/एक हजार स्थानीयको स्वास्थ्य परीक्षण गर्न सेना परिचालन गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमितरुपमा गर्ने ‘...

  • नेपालमा दुई महिने बच्चासहित थप १७ जनामा कोरोना सङ्क्रमण : सङ्क्रमित ९९ पुगे

    काठमाण्डौ : नेपालमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जमा थप १७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा वीरगञ्जमा थप १७ जनालाई सङ्क्रमण पुष्टि भएको जनाएको हो । उनीहरू सबै विरगन्जका भएको मन्त्रालयका  प्रवक्ता डाक्टर ...

  • कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो

    काठमाडौं : कुवेतमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ । दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना प...

  • माङसेबुङको ३ र ५ मा सामुदायिक क्‍वारेन्टाइन स्थापना

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ र ५ मा सामुदायिक क्वारेन्टाइन स्थापना गरिएको छ । विभिन्न कामका शिलशिलामा गाउँपालिका बाहिर रहेका नागरिकहरु गाउँ प्रवेश गर्न थालेपछि परिवार र समुदायमा घुलमिल हुन नदिन सामुदायिक क्वारेन्टाइन स्थापना गरिएका हुन् । माङसेबुङ गाउँपालिका ३ स्थित मनिपुरमा स्थानीय सामुदायिक स्वास्थ्य स...

  • कोरोनाबाट मृत्यु हुनेको संख्या २०९,००१ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

    काठमाडौं : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ९ हजार १ पुगेको छ । संक्रमितको संख्या बढेर ३० लाख २५ हजार ७ सय २४ पुगेको छ । अहिलेसम्म ८ लाख ९३ हजार १ सय ९६ उपचारपछि घर फर्किएका छन् । ५७ हजार ४ सय ६१ जनाको अवस्था गम्भीर छ । आज अहिलेसम्म अमेरिकामा ५ सय ९६, स्पेनमा ३ सय ३१, इटलीमा ३ सय ३३, इरानमा ९६, रसियामा...

  • धेरै तर्कबाजी नगरौं, इलाम बाहिर भएकाहरुलाई ल्याऔं

    १. कोरोना भाइरस (COVID-19) को महामारीले यतिबेला सिंगो विश्व नै संकटमा छ । आज सिंगो मानव समाजको अस्तित्वमाथि नै प्रश्न उब्जिएको छ । संसारभर करिब ३० लाख मानिसहरुमा संक्रमण देखिएको छ भने दुई लाख भन्दा बढीको निधन भइसकेको अवस्था छ । नेपालको पछिल्लो तथ्यांक अनुसार हालसम्म ५१ जनामा संक्रमण देखिएको छ भने १६ जना उपचारपछि निको...

  • झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो

    काठमाडौं : झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । अब नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् । यी नयाँ संक्रमित झापा राजगढ निवा...

  • वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

    वीरगञ्ज : वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफ...