• थप २६ जनामा कोरोना पुष्टि, संक्रमित २१७ जना पुग्यो

    काठमाडौ : पर्सा जिल्लामा थप २६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राती सवा १० बजे विज्ञप्ति जारी गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यस अघि मंगलबार बिहान मात्र पर्सा जिल्लामा ३९ जनामा कोरोना पुष्टि भएक...

  • पर्सा जिल्लामा कर्फ्यू, सेना समेत परिचालन गर्ने निर्णय

    वीरगञ्ज : बारा जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण जिल्लामा आवतजावत ठप्प पारी कर्फ्यू लगाउने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय पर्साले पनि मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्...

  • नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, स्वास्थ्यकर्मी पनि संक्रमित

    काठमाडौं : नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये ३९ जना पर्साका छन् । यस्तै रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितक...

  • कोरोनाका कारण विश्वभर दुई लाख ८४ हजार बढीको मृत्यु

    काठमाडौं : विश्वभर कोरोना महामारीका कारण दुई लाख ८४ हजार ५९९ बढी व्यक्तिको मृत्यु भएको छ । ४२ लाख आठ हजार संक्रमितमध्ये करिब १५ लाख चार हजार ५०० बढी उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १३ लाख ६८ हजार बढी संक्रमित हुँदा ८० हजार ७८९ जनाको मृत्यु भएको छ । बेलायतमा दुई लाख १९ हजार बढी संक्रमित छन् भ...

  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन २४ संक्रमित

    काठमाडौं : नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या १३४ पुगेको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रम...

  • साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गयो

    काठमाण्डौ : साउदीको जेद्दा क्षेत्रको मदिनामा कोरानाका सङ्क्रमणबाट एक नेपालीको ज्यान गएको छ । जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपालीमा कोरोना सङ्क्रमण भएको १० जना निको भएको र एक जनाको ज्यान गएको जेद्दामा रहको महावाणिज्य दूतावासले जनाएको छ । बाँकी ४३ जनाको उपचार भइरहेको छ । कोरोनाको कारण ज्यान गुमाउने नेपालीको परि...

  • माङसेबुङ इसाई समाजद्वारा गाउँपालिकालाई थर्मल गन प्रदान

    माङसेबुङ : कोरोना महामारीबाट बच्न माङसेबुङ इसाई एकता समाजले इलामको माङसेबुङ गाउँपालिकालाई ६ थान थर्मल गन प्रदान गरेको छ । गाउँपालिकामा थर्मल गनको अभाव भएको जानकारी पाएपछि माङसेबुङ गाउँपालिकाका विभिन्न वडामा रहेका मण्डलीहरुबाट संकलित रकमबाट खरिद गरेर समाजले ५२ हजार ८ सय रुपैयाँ बराबरको थर्मल गन प्रदान गरेको हो । प्र...

  • माङसेबुङ २ मा सुनुयुमाकाे सरसफाई सम्बन्धि कार्यक्रम (फाेटाे फिचर)

    माङसेबुङ :  यतिखेर विश्व काेराेना भाईरस (Civid-19) बाट युद्ध गरिरहेकाे छ । काेराेना भाईरस राेकथामकाे लागि नेपाल सरकारले लकडाउनकाे आह्वान गरेसँगै मानिसहरु गाउँ केन्द्रित भएका छन् । काेराेनाका कारण मानिसहरु स्वास्थ्य क्षेत्रमा पनि उत्तिनै संवेदनशिल बन्दै गएका छन् । एकातिर काेराेनाकाे त्राससँग जुधिरहेका गाउँका ...

  • नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

    काठमाडौ : नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केका तीन, कपिलवस्तुका तीन र पर्साका एक जना गरि सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उदयपुर, भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्त...

  • यस्तो हुनपर्छ, कोरोना पछिको शिक्षा

    थालनी एसइइमा सामेल हुन करिब पाँच लाख विद्यार्थी परीक्षा केन्द्र आसपास पुगेका थिए । परीक्षाका लागि सबै प्रशासनिक तयारी पनि सकिएको थियो । नेपालमा कोरोना संक्रमणको खतरा बढेको भन्दै सरकारले गत चैत्र ६ गतेदेखि मिति तय गरेको एसइइ परीक्षा एक दिनअघि अनिस्चित कालका लागि स्थगित ग¥यो । यसैबेला विद्यालयहरुलाई कक्षा ११ र १२ ...