झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । अब नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यी नयाँ संक्रमित झापा राजगढ निवासी जमाती हुन् । यसअघि १२ वैशाखमा झापाकै ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार