• चुलाचुलीमा अखिलको शुभकामना आदानप्रदान तथा चियापान

    चुलाचुली : अनेरास्ववियू चुलाचुलीले आइतबार वडा दशैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु चुलाचुली अध्यक्ष तथा अनेरास्ववियु इलाम जिल्ला सदस्य निशेष राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्र...

  • दाता खोज्दै हिँडिरहेका जेम्सलाई २६ हजार सहयोग जुट्यो

    चुलाचुली : दाताको खोमीमा हिँडिरहेका विज्ञान संकायका विद्यार्थी जेम्स लिम्बूलाई अष्ट्रेलिया र हङकङमा रहेका नेपालीमनबाट नगद २६ हजार ९५  रूपैयाँ सहयोग प्राप्त भएको छ । नेपाली भाषिक शरणार्थी युवाहरूको संस्था  "क्रियटिभ जर्नि फाउन्डेसन" अष्ट्रेलियाको  संस्थापक तथा अध्यक्ष ओवेत साम्पाङ् राईको नेतृत्वमा  कक्षा ११ को विज्ञा...

  • कक्षा–११ को परीक्षाफल सार्वजनिक

    भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा–११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१, अक्षरांकन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार ५०५ विद्यार्थी गरी कुल पाँच लाख ४८ हजार ४४५ जना परीक्षार्थी सहभागी थिए । परीक्षामा ग्रेड ‘ए प्लस’ अर्थात् जीपीए...

  • मार्शल आर्ट्स डा.ह्युङ्गको टोलिद्वारा विद्यालयमा सामाग्री वितरण

    पाँचथर : द प्रिसिडेन्ट कोरिया मार्शल आर्ट्स हाफ किडाे फेडेरेसन साउथ कोरियाका डा.लिडी ह्युङ्गको टोलिले फाल्गुनन्द गाउँपालिकाका दुई विद्यालयलाई विभिन्न सामाग्रीहरु वितरण गरेको छ। भवन निर्माणको लागि सहयोग गर्न इच्छुक कोरियाली संस्थाले घुर्बिसे पञ्चमी माद्यामिक विद्यालय र सिद्धेश्वरी माद्यामिक विद...

  • सामुदायिक विद्यालय स्तरीय खेलकुद सप्‍ताह सम्पन्‍न

    इलाम : वडा शिक्षा समिति इलाम नगरपालिका १० ले विभिन्न कार्यक्रम गरी खेदकुद सप्ताह मनाएको  छ । शिक्षा समितिको वार्षिक कार्यतालिका अनुसार ज्याब्लिङ थ्रो, बेलुन फुटाउने, सियोमा धागो छिराउने, चम्चा दौड, चक्लेट दौड, आइक्यू टेस्ट, डग एण्ड बोन, फूटबल, म्युजिकल चेयर, एथलेटिक्स, सटफूट,  भलिबल, फूटबल लगायत खेदकुदका प्रतियोगिता...

  • निजी स्कुलले बढेको शुल्क लिन नपाउने

    इलाम : विराटनगर स्थित उच्च अदालतको इलाम इजलासले निजी विद्यालयहरूले बढाएको शुल्क लिन नपाउने फैसला गरेकाे छ। निजी विद्यालयहरूले बढाएको शुल्क विरुद्ध परेको रिट निवेदन माथि सुनुवार्इ गर्दै अदालतले निजी विद्यालयले विद्यार्थीबाट बढेको शुल्क लिन नपाउने फैसला गरेको हाे। विद्यार्थी संघ–संगठनले संयुक्त रूपमा दायर गरेको निवेदनम...

  • आदिवासी जनजाती विद्यार्थीद्वारा दमक क्याम्पसमा तालाबन्दी

    झापा : झापाको दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले आइतबार क्याम्पसमा तालाबन्दी गरेका छन् । यसअघि क्याम्पस प्रशासनलाई दिएको ४८ घण्टाको अल्टिमेटम बितिसक्दा समेत क्याम्पस प्रशासनबाट कुनै जवाफ नआएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । आदिवासी जनजाति विद्यार्थी महासंघ, किरात राई विद्यार्थी संघ, ...

  • प्याव्सन सुर्योदय अध्यक्षमा लामा

    इलाम : नीजि तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) सुर्योदय नगरपालिका स्तरीय प्रथम अधिवेशनबाट लाकेल लामाको नेतृत्वमा नौ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा दिनेश घिसिङ, सचिव टेकु पुलामी, कोषाध्यक्ष किशोर राई र सदस्यमा पूर्णबहादुर राई, सविता लिम्बू, खेमकुमार गुरुङ, दिपक गुरुङ, रगुन गुरुङ रहेका छन् । 'ग...

  • बाल दिवसको अवसरमा ग्रीन बाल क्लबद्वारा विभिन्‍न कार्यक्रम

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ स्थित इभाङ माध्यमिक विद्यालयमा गठित ग्रीन बाल क्लबले विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको छ । बाल क्लबले आधारभूततह स्तरीय हाजिरीजवाफ र साँस्कृतिक कार्यक्रम सञ्‍चालन गरेको छ । हाजिरीजवाफमा सगरमाथा प्रथम, कञ्चनजङ्घा द्वितीय, माछापुच्छ्रे तृतीय र अन्नपूर्ण ग्रुप सान्तवना भए । सा...

  • सरस्वतीको सामाजिक परिक्षणको प्रतिबेदन सार्वजनिक

    रोङ : इलामको रोङ गाउँपालिका वडा नम्बर ६ जिर्मले स्थित सरस्वती माध्यामिक विद्यालयले गत आर्थिक वर्ष २०७४÷०७५ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालयले ६८ लाख ५५ हजार चौसठी रुपैयाँ रकम प्राप्त गरि ६५ लाख २३ हजार दुई सय पचासी रुपैयाँ रकम खर्च गरेको लेखा विवरण सार्वजनिक गरेको हो । सो विद्यालय माध्यमिक तह...