• बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था गम्भीर

    नयाँ बुलन्द  काठमाडौं : बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर र गम्भीर रहेको ग्राण्डी अस्पतालले जनाएको छ । जिउँदै रहेको मानिसलाई मृत्यु भएको भनेर प्रचार गरिएको भन्दै गुरुङ पुत्र राजु गुरुङले दुःख व्यक्त गरेका छन् । अम्बर गुरुङको निधन भएको भन्दै कतिपय मिडियामा ‘पारिवारिक स्रोत’को हवाला दिँदै समाचार आएपछि...

  • संसदले शिक्षा विधेयक पारित गर्‍यो

    अस्थायी शिक्षकको समस्या समाधान हुने , एसएलसी हट्यो - बालकृष्ण बस्नेत/मकर श्रेष्ठ  काठमाडौं : व्यवस्थापिका संसदले बहुप्रतिक्षित शिक्षा ऐन २०२८ लाई संसाधेन गर्न बनेको विधेयक पारित गरेको छ । संसदको शनिबारको बैठकले विधेयक पारित गरेसंगै प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्मलाई विद्यालय तह भएको छ । लामो स...

  • लिम्बू भाषा तथा लिपिको पाठ्यक्रम बनाउन अनुरोध

    सन्देश सुब्बा पाँचथर : लिम्बू विद्यार्थी मञ्चले याक्थुङ (लिम्बू) लिपि र भाषामा आधारभूत तह (कक्षा ६-८) को जिल्ला स्तरीय पाठ्यक्रम निर्माणको लागि समन्वय गरी प्रकाशन गर्न जिल्ला पाठ्यक्रम समन्वय समिति पाँचथरलाई आग्रह गरेको छ । मञ्चले सोमबार जिल्ला शिक्षा अधिकारी तथा जिल्ला पाठ्यक्रम समन्वय समितिका अध्यक्ष राजकुमार विकलाई ...

  • लिम्बू भाषा तथा लिपिको पाठ्यक्रम बनाउन गर्न अनुरोध

    सन्देश सुब्बा पाँचथर : लिम्बू विद्यार्थी मञ्चले याक्थुङ (लिम्बू) लिपि र भाषामा आधारभूत तह (कक्षा ६-८) को जिल्ला स्तरीय पाठ्यक्रम निर्माणको लागि समन्वय गरी प्रकाशन गर्न जिल्ला पाठ्यक्रम समन्वय समिति पाँचथरलाई आग्रह गरेको छ । मञ्चले सोमबार जिल्ला शिक्षा अधिकारी तथा जिल्ला पाठ्यक्रम समन्वय समितिका अध्यक्ष राजकुमार विकलाई...

  • भगवती उमाविमा बालक्लव पुर्नगठन

    मनकुमार वराईली मंगलबारे : इलामको देउमाई नगरपालिका-७ स्थित भगवती उच्च माध्यमिक विद्यालयमा सोमवार बालक्लव पुनर्गठन भएको छ । बालबालिकाको भेलाले कुष्णकुमारी मगरको अध्यक्षतामा १५ सदस्यीय 'अभियान वालक्लव'  पुनर्गठन भएको हो । क्लबकी उपाध्यक्षमा विना मगर, सचिवमा दिनेश कार्की, सहसचिवमा मनु तामाङ्ग र कोषाध्यक्षमा कल्पना लाम्गा...

  • शिक्षक आयोग खुल्यो, निमावि तर्फ ११ सय १७ शिक्षक माग

    नयाँ बुलन्द भक्तपुर : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि आयोग खोलेको छ । । निमावि तह तृतीय श्रेणीका विभिन्न १० विषयका लागि ११ सय १७ शिक्षक माग गरिएको आयोगले जनाएको छ । सबै भन्दा धेरै अँग्रेजीमा ३ सय २५ शिक्षक माग गरिएको छ । त्यस पछि सामाजिकका लागि १ सय ७३, नेपालीका लागि १ सय ६२, गणित विज्ञानका लागि १ सय ५५,...

  • मातृभाषा अध्यापनमा चुनौतीका चाङ

    सन्देश सुब्बा पाँचथर : विद्यार्थीहरुलाई मातृभाषामा आधारभूत शिक्षा प्राप्त गर्ने अधिकार संविधानमा उल्लेख भए पनि आफ्नो भाषामा अध्यापन गर्न भने कयौँ चुनौती रहेको सरोकारवालाहरुले बताएका छन् । नेपालको संविधान २०७२ को धारा ३१ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो भातृभाषामा शिक्षा पाउने ...

  • किर्ते मुद्धाका आरोपी डाक्टर तारा पोख्रेल धरौटीमा रिहा

    नयाँ बुलन्द पाँचथर : सरकारी छाप दस्तखत किर्ते मुद्धामा पक्राउ परेका डाक्टर तारा पोख्रेल धरौटीमा रिहा भएका छन् । २०५२ देखि ५६ सालसम्म पाँचथर अस्पताल प्रमूखको जिम्वेवारी सम्हालेका डा. पोख्रेललाई जिल्ला अदालत पाँचथरले २७ हजार धरौटी मागेर तारेखमा रिहा गरेको हो । जिल्ला न्यायधिश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनलाई २७ हजा...

  • सरकारी छाप किर्ते मुद्दामा डा. तारा पोखरेल पक्राउ

    लक्ष्मी गौतम पाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरले २० वर्ष पुरानो मुद्दा अनुसन्धान गर्न भन्दै पाँचथर जिल्ला अस्पतालका तत्कालिन प्रमुख डा तारा पोखरेललाई पक्राउ गरेको छ । इलाम घर भएका डाक्टर पोखरेललाई २०५३ सालमा दर्ता भएर तामेलीमा रहेको सरकारी छाप दस्तखत किर्ते मुद्दा अनुसन्धानका लागि पकाउ गरिएको पाँचथरका प्रहरी प्रमु...

  • नेविसंघ अध्यक्षमा कार्की

    नयाँ बुलन्द इलाम :  इलाम नगरपालिका ४ स्थित भगवती उच्च माध्यमिक विद्यालयमा भएको विद्यार्थीको भेलाले अस्मिता कार्कीको अध्यक्षतामा ३७ सदस्यीय नेपाल विद्यार्थी संघको मावि इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गुणराज कार्की, सचिव दिकबहादुर चौहान, सह–सचिव यमुना बस्नेत र कोषाध्यक्ष मन्दिरा विक चयन भएका छन् । सदस्यहरुमा ...