• मानसिक रोगी दर्नाललाई कतारबाट सहयोग

    जीतपुर : इलामको देउमाई नगरपालिका-९, लिङ्दिङ मानसिक रोगबाट ग्रस्त मनोज दर्नालको उपचारार्थ मलेसियाबाट सहयोग प्राप्त भएको छ । कतारमा रहेका नेपालीहरुको जीतपुर समाज सेवाबाट २० हजार रुपैयाँ रकम प्राप्त भएको मनोज दर्नाल सहयोग आर्थिक संयोजक हेमराज लिम्बूले जानकारी दिए । बिरामी दर्नालको उपचारको लागि भारतको सिक्किम र नेपालको...

  • कवि लीला सेलिङ माबो एनआरएनए युकेको महिला सचिवको उम्मेद्वार

    काठमाडौं : कवि तथा समाजसेवी लीला सेलिङ माबोले गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको महिला सचिवमा उम्मेरदवारी दिएकी छिन् । एनआरएनए युकेको आउँदो १४ सेप्टेम्बरमा निर्वाचन हुदैछ । एनआरएनए युकेको केन्द्रिय समितिमा तीन जना सचिवको व्यवस्था रहेको छ । जसमध्ये एक महिला रहनेछन् । त्यहि महिला कोटामा उनले उम्मेरदवारी दिएकी हुन ...

  • चुम्लुङ कोरिया र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग

    काठमाडौं : इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३ सय ३ रूपैयाँ सहयोग प्रदान गरेको छ । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीब...

  • जम्मु कश्मिरमा पूर्णरुपमा भारतीय संविधान लागू

    काठमाडौं : भारतले उसको उत्तर पश्चिमी राज्य जम्मु कश्मिरमा पूर्णरुपमा भारतीय संविधान लागू गर्नेगरी कदम चालेपछि त्यसले दक्षिण एसियामात्रै नभइ विश्व राजनीतिमासमेत हलचल ल्याएको छ । तर, भारतीय कदमप्रति पाकिस्तानबाहेक अन्य पक्षहरुले भने संयमित प्रतिक्रिया दिइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले जम...

  • इलाम सेवा समाज, दोहाकाे एक दिवशीय आधारभुत कार्यशाला कार्यक्रम  सम्पन्न

    दोहा : वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत सम्पुर्ण इलामेलीहरुको साझा संस्थाको रुपमा रहेकाे इलाम सेवा समाज, दोहाले एक दिवशीय आधारभुत कार्यशाला कार्यक्रम  सम्पन्न गरेको छ । सन् २०१५ मा कतारमा स्थापित संस्था इलाम सेवा समाज, दोहा– कतारद्धारा गत २९ जुन २०१८ को महाधिवेसनबाट अनुमोदन गरिएका वार्षिक कार्यक्रमहरुमध्ये...

  • हेलिकप्टर दुर्घटनामा पाइलटको मृत्यु !

    एजेन्सी : युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले दुर्घटनाको कारण अझै खुल्न बाँकी रहेको जानकारी दिए । उक्त हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा द...

  • बोनम्यारो पीडित थापालाई मलेसियाबाट सहयोग

    काठमाडौं : मलेसियामा रहेका नेपालीले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका बोनम्यारो पीडित अर्जुन थापाको उपचारार्थ आर्थिक सहयोग गरेका छन् । ताप्लेजुङ थेचम्बु युवा एकता सेवा समाज मलेसियाले ९४ हजार रुपैयाँ संकलन गरी पठाएको छ । घट्टेकुलोमा शनिबार उक्त रकम बराबरको चेक थेचम्बु काबेली सेवा समाजका अध्यक्ष काजीमान सुब्बाले...

  • इलाम समाज युकेको भेला सम्पन्‍न

    काठमाडौं :  इलाम समाज यूकेको १०औं वार्षिक भेला सामुएल कोडी स्पोर्ट्स स्पेसियलिस्ट कलेज फार्नबरोमा शनिबार सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सुजाता परियारको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । आफ्नो देश र ठाउँमा लगानी भित्र्याउन उनले आग्रह गरिन् । त्यसपछि मात्र पर्यटनको विकास हुने धारण...

  • भोलि र पर्सी कोरियन भाषा परीक्षा, १० हजार कोटामा ९२ हजार युवाको प्रतिस्पर्धा

    काठमाडौं : भोलिदेखि शनिबार रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा सुरु हुँदैछ । शनिबार र आइतबार काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुँदैछन् । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । यो कोटामा ९२ हजारभन्दा बढी युवा भिड्दैछन् ।...

  • मोदीले दिए प्रधानमन्त्री ओलीलाई रुद्राक्षको माला र चाँदीको सिक्का

    काठमाडौं : भारतीय समकक्षी नेता नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुनका लागि भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच आज भेटवार्ता भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीलाई समकक्षी नेता तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुद्राक्षको माला र चाँदीको सिक्का दिएका छन् । उक्त भेटवार्तामा दुईपक्षीय देशको हित...