एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा हरेक हप्ता झण्डै ८ प्रतिशतको दरले कोरोना संक्रमण बढीरहेको जनाएको छ । यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले संक्रमण बढेको देखिएको छ । कतिपय क्षेत्रमा संक्रमितको संख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्ल...
विश्व-प्रवास
-
-
अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ
मुम्बई : बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ । यसै बर्ष फेब्रुअरीमा ...
-
प्रवासी साङ्गरुम्बेली समाजद्वारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग
इलाम : प्रवासी साङ्गरुम्बेली समाजले सागरुम्बा स्वास्थ चौकीलाई विभिन्न परिणाममा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । साङ्गरुम्बेली समाज दुवै, साङ्गरुम्बेली समाज मलेसिया, साङ्गरुम्बेली समाज कोरिया र अमेरिकाबाट धनबहादुर योङयाङ, युकेबाट निडुप तामाङलगायत सागरुम्बा घर भई प्रवासमा रहेकाहरुले स्वास्थ्य चौकीलाई सामग्री उपलब्ध...
-
घाँसी सिमान्तकृत समुदायको प्रतिरोधको प्रतिक हुन् : राजन मुकारूङ
लन्डन : आदिवासी मगर समुदायमा जन्मिएका घाँसी सिमान्तकृत र उत्पीडितहरूको सामाजिक चेतना र प्रतिरोधको प्रतीक भएको साहित्यकार राजन मुकारूङले बताएका छन् । उनले सामाजिक साँस्कृतिक रुपान्तरणमा उत्पीडितहरूको सौन्दर्यशास्त्रले मात्रै निर्णायक भूमिका खेल्ने समेत धारणा राखेका छन् । आदिवासी जनजनाति साहित्यकार÷लेखक महासंघ, यूकेले...
-
देउवा कार्यकालमा कसरी अगाडि बढ्ला भारतसँगको सम्बन्ध ?
काठमाडौं : विगतमा नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वा सामाजिक सञ्जाल मार्फत तत्कालै बधाई दिन्थे । २०७४ सालको निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै केपी शर्मा ओली प्रधानमन्त्री हुने सुनिश्चित भएपछि मोदीले बधाई दिनकै लागि तत्कालीन विदेशमन्त्री सु...
-
प्रवासमा रहेका साङरुम्बाका युवाद्वारा गाउँलाई अढाई लाख सहयोग
इलाम : इलाम नगरपालिका १२ साङ्गरुम्बा घर भई हाल विभिन्न मुलुकमा कार्यरत युवाहरुले कोरोना भाइरसको संक्रमणबाट गाउँबासीलाई बचाउनका लागि आर्थिक सहयोग पठाएका छन् । प्रवासमा कार्यरत साङ्गरुम्बाका युवाहरुले वडाबासीहरुलाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि दुई लाख ५५ हजार रुपैयाँ पठाएको हाल दुवईमा कार्यरत तथा सहयाेग संकलन...
-
खाडीबाट फर्किएर जनचेतना फैलाउँदै, देशमै रमाउँदै
इलाम : कुरा २०६० सालको हो । जति बेला माओवादी सशस्त्र द्वन्द्व थियो । यो समयमा मृत्यु, घाइते, पक्राउ अनि बेपत्ता जस्ता खबर मिडियाको मुख्य खुराक बन्थेँ । गाउँघरका हुने खानेलाई चन्दा आतङ्कले बसी खान दिएको थिएन । सामान्य जीवनयापन गर्नेलाई पनि कहाँ सजिलो थियो र बस्न ? कति बेला कहाँ भिडन्त हुन्छ ? भन्ने पिरलो परि...
-
चीनमा २०२१ भित्रै ७० प्रतिशत नागरिकलाई खोप दिने तयारी
तस्विर फाइल एजेन्सी । चीनमा यस बर्ष लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । चिनियाँ जनस्वास्थ्य आयोगका उपप्रमुख चङ यि सीनले चीनमा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको भन्दै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतना आवश्यक रहेको देखाएको बताउनुभयो । ...
-
बुर्किना फासोमा विद्रोहीको आक्रमणबाट कम्तिमा १३० सर्वसाधारणको मृत्यु
एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा सशस्त्र विद्रोहीको आक्रमणमा कम्तिमा १३० जनाको मृत्यु भएको छ । बुर्किना फासोको उत्तरी क्षेत्रमा स्थानीय विद्रोही समूहको आक्रमणमा परेर ती सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थानीय सोल्हानमा रातको समयमा विद्रोहीले सर्वसाधारणका घरमा आगजनी गर्नुका सा...
-
स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री, काठमाडौं उड्यो आइबेरिया एयरको विमान
बार्सिलोना : स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली ...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 70
- Next Page »











































