• इजिप्टमा भएको आक्रमणमा आठ सुरक्षा अधिकारी मारिए

    इजिप्ट : इजिप्टको एक इलाका प्रहरी सुरक्षा जाँच चौकीमा आज भएको एक आक्रमणमा परी कम्तीमा आठ सुरक्षाकर्मीको मृत्यु र अन्य तीन जना नराम्ररी घाइते भएको इजिप्टको स्वास्थ मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । राजधानी कायरोबाट करिब ६ सय किलोमिटर दक्षिणमा पर्ने ‘इजिप्ट्स न्यु भ्याली गभर्नोरेट’ सुरक्षा जाँच चौकीमा ...

  • बेल्टमा झुण्डिएका थिए यम बुद्ध

    नवीन पोखरेल लन्डन : स्टेजमा यम बुद्ध नामले चर्चित नेपालका ऱ्यापर अनिल अधिकारी लन्डनमा झुण्डिएर आत्महत्या गरेपछि देश विदेशबाट उनका शुभचिन्तकहरुले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् । उनका लाखौं युवा फ्यानको श्रद्धाञ्जलिले सामाजिक सञ्जाल अहिले भरिभराउ छ ।  उनी शनिबार बिहान घरको बाथरुममा घांटीमा बेल्टले पासो लगाएर झुण...

  • मलेसियामा एक इलामेको मृत्यु

    नयाँ बुलन्द इलाम : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ। तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिए। मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबा...

  • स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको अपिल

    झापा : भुटानी शरणार्थीको संस्था नेसनल रिकन्सिलेसन कमिटीले स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगसमक्ष अपिल गरेको छ । कमिटीले एक विज्ञप्ति जारी गरी अढाइ दशकदेखिको कष्टप्रद शरणार्थी बसाइको अन्त्य गर्दै स्वदेश फर्किन चाहनेलाई स–सम्मान तथा सुरक्षित स्वदेश फिर्तीका लागि सहयोग गरिदिन आग...

  • जिप दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु

    भारत : भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। दुर्घटनामा सोही परिवारकै...

  • नेपाल पत्रकार महासंघ युएईको अध्यक्षमा बस्याल

    दुबई : नेपाल पत्रकार महासंघ युएई शाखको पाँचौ अधिवेशन भुपराज बस्याललाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव ध्रुव लम्सालको प्रमुख आतिथ्यमा दुबईको एक रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा लक्ष्मण खनाल, सचिवमा मेघराज सापकोटा, सहसचिवमा नारायाण भुर्तेल र कोषाध्यक्षमा दिनेश आचार्यल...

  • छिमेकीबीच झगडा हुँदा शेर्माको मृत्यु

    नयाँ बुलन्द पाँचथर : दुई छिमेकीबीच झगडा हुँदा बिहीबार साँझ पाँचथरको नागीन गाविसमा एक बृद्धको मृत्यु भएको छ । नागीन–८ भोटेगाउँमा दुई छिमेकीबीच झगडा हुँदा कुटपिटबाट ६४ बर्षीय डाल्मु शेर्माको मृत्यु भएको हो । छिमेकी १८ बर्षीय फुर्ते भनिने आकाश शेर्पाले अगोल्ठोले हिर्काउँदा डाल्मुको मृत्यु भएको हो । बिहीबार साँझ डाल्मु शेर...

  • रूसी सैनिकको विमान दुर्घटना हुँदा ९२ काे मृत्यु

    बिबिसी : ९२ जना यात्रुसहित सिरिया तर्फ गइरहेकाे रूसी सेना विमान आइतबार दुर्घटना हुँदा त्यसमा सवार सबैजना मृत्यु भएकाे छ । उक्त विमान सोची नजिकको ‘ब्ल्याक सी’ मा दुर्घटना भएको रूसको रक्षा मन्त्रालयले जनाएको छ । सोचीको राडरबाट विमान २० मिनेट मै सम्पर्कविहीन भएको थियो । रक्षा मन्त्रालयका अनुसार तु–१५४ विमानमा कामदार, सेन...

  • दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने

    सोलः दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ। प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) लागू गरिएका १६ मुुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय गरेको हो। यो संख्यामा नयाँ र पुनः प्रवेश गर्ने दुबै कामदार रहनेछन्। तीमध्ये दुई हजार कामदार कम्पनीले मागेमात्रै आपूर्ति गरिनेछ। ४१...

  • सन् २०१६ मा विश्वभरी ५७ पत्रकार मारिए

    पेरिस : सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ । यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन्, भने अफगानिस्तानमा १० जना, मेक्सिकोमा नौ जना र इराकमा पाँचजना भएका विश्व सञ्चार स्वतन्...