• प्रेस चौतारी अध्यक्षमा बस्नेत सर्वसम्मत

    नयाँ बुलन्द काठमाडौँ :  प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेद...

  • १० माओवादी घटकबीचको एकीकरणपछि माओवादी केन्द्रको घोषणा

    बसन्त बस्नेत काठमाडौं : विभाजनको चार वर्षपछि पुरानै ठाउँ आइपुगेका माओवादी घटकहरुले दलको नाम बदल्दै नेकपा (माओवादी केन्द्र) राखेका छन् । बिहीबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एकीकृत नेकपा माअेावादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट केन्द्र नेपाल, वामपन्थी एकता समूह, गौरव...

  • पार्टी एकतापछि प्रचण्डको घोषणाः माओवादीहरुको विजयको दिन सुरु भयो

    नयाँ बुलन्द काठमाडौं  : विभाजित माओवादीहरु मिलेर बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरुको पराजयका दिन सकिएको घोषणा गरेका छन् । एमाओवादीसहित १० वटा माओवादीको एकता भएको छ । र, नेकपा माओवादी केन्द्र गठन भएको छ । कम्युनिष्टका पाका नेता कष्णदास श्रेष्ठको अध्यक्षतामा भएको एकता घोषणा सभा भए...

  • नेविसंघ अध्यक्षमा कार्की

    नयाँ बुलन्द इलाम :  इलाम नगरपालिका ४ स्थित भगवती उच्च माध्यमिक विद्यालयमा भएको विद्यार्थीको भेलाले अस्मिता कार्कीको अध्यक्षतामा ३७ सदस्यीय नेपाल विद्यार्थी संघको मावि इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गुणराज कार्की, सचिव दिकबहादुर चौहान, सह–सचिव यमुना बस्नेत र कोषाध्यक्ष मन्दिरा विक चयन भएका छन् । सदस्यहरुमा ...

  • माओवादी पार्टीहरुबीच औपचारिक एकता आज

    नयाँ बुलन्द काठमाडौं : विभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरुबीच आज औपचारिक रुपमा एकताको घोषणा हुँदै छ । राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा एकता अधिवेशनको आयोजना गरी एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको पुनर्गठित नेकपा क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेत...

  • सेना प्रहरी लगाएर राजनीतिक समस्या समाधान हुन्न : यादव

    गठबन्धनले आन्दोलन लम्ब्यायो बसन्त बस्नेत काठमाडौं : संघीय गठबन्धनले राजधानीकेन्दि्रत आन्दोलन थप १० दिन लम्ब्याउने निर्णय गरेको छ । बुधबार राजधानीको शान्तिवाटिकामा पहिलो चरणको एक साता लामो आन्दोलन टुंगिएको घोषणा गर्दै गठबन्धन परिचालन समिति संयोजक उपेन्द्र यादवले दोस्रो चरणको कार्यक्रम घोषणा गरेका हुन् । ...

  • एकतप्पा र कन्याममा अखिल

    नयाँ बुलन्द एकतप्पा : इलामको एकताप्पास्थित सिंहदेवि उच्च माध्यमिक विद्यालय र कन्यामस्थित कृष्णाश्रम उच्च माविमा अनेरास्ववियुका कमिटिहरु गठन भएका छन् । सिंहदेविमा चन्द्र सुवेदीको अध्यक्षतामा ३३ सदस्यीय मावि प्रारम्भिक कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा चन्दा पौड्याल, सचिव कला खड्का, सह–सचिवहरुमा जुनु बराइली, मोनि लि...

  • संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने

    बसन्त बस्नेत काठमाडौं : संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको बैठकले उपत्यकाका भित्री सहरमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको बैठकले उपत्यकाको लगनखेल, किर्तिपुर, भक्तपुर, बालाजु लगायतका ठाउँमा कार्यक्रम गर्ने जन...

  • आन्दोलनरत पक्षको माग पूरा गर्न फोनिजको माग (घोषणापत्रसहित)

    नयाँ बुलन्द काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलित समुदायको मागप्रति गम्भीर बन्दै पूरा गर्न सरकारसमक्ष माग गरेको छ । फोनिजको हिजो सम्पन्न राष्ट्रिय भेलाले १. संविधान सभाबाट नयाँ संविधान जारी भए पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलितलगायत अल्पसंख्यक...

  • संघीय गठवन्धनको आन्दोलनः प्रहरी र प्रदर्शनकारी दुवै संयम

    काठमाडौंकेन्द्रित आन्दोलन तेस्रो दिन पनि लगभग शान्तिपूर्ण नयाँ बुलन्द काठमाडौं : संघीय गठनबन्धनको काठमाडौं केन्द्रित आन्दोलन तेस्रो दिनसम्म आइपुग्दा अपेक्षाकृत शान्तिपूर्ण रहेको छ । प्रहरी र आन्दोलनकारी दुवैतर्फ अनावश्यक उत्तेजना देखाउने हर्कतहरु भएका छैनन् । आन्दोलनलाई लक्षित गरी गृह मन्त्रालय र मातहतका सुरक्षा निकाय...