• इलामको रोङ गाउँपालिकाभित्र २२ होमस्टे : ५ लाख पर्यटक भित्र्याउने लक्ष्य

    इलाम : इलामको रोङ गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले २२ वटा घरलाई सामुदायिक होमस्टेमा रुपान्तरण गरेर सञ्चालन गरेको छ । विगत ५ वर्षदेखि ‘दशकेलो सामुदायिक होमस्टे’ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए । कालिदास नेपाल, अष्ट्रेलियन सरक...

  • सन्दकपुरमा पर्यटक स्वागतका लागि अर्गानिक वस्तुको प्रयोग

    इलाम : इलामको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर गाउँपालिकामा अतिथि स्वागतका लागि अर्गानिक वस्तुको प्रयोग प्रयोजनलाई नै उच्च प्राथमिकता दिने गरिएको छ । सन्दकपुर गाउँपालिका-३ मा रहेको माइपोखरी देउराली सामुदायिक होमस्टेले मकैको खोयाको माला बनाएर आउने पर्यटकहरुलाई मकैको खोयाको मालाले स्वागत गर्दै पर्यटकलाई भित्र्याउने गर...

  • इलामको पर्यटन प्रवर्द्धनमा साथ रहन्छ : मन्त्री किराती

    काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले इलामको पर्यटन प्रवर्धनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । इलामको फाकफोकथुम र सन्दकपुर गाउँपालिकाबाट मन्त्रालय पुगेको टोलीसँग अन्तरक्रिया गर्दै पर्यटन मन्त्री किराँतीले देशको अर्थतन्त्र विकासको आधार पर्यटन प्रवद्र्धन भएकाले इलामको पर्यटन प्रव...

  • सिक्किम र फाकफोकथुम जोडिदै

    इलाम  : इलामको फाकफोकथुम गाँउपालिकाका जनप्रतिनिधिहरुले सिक्किमका पर्यटकहरुलाई घुम्न आउन निम्ता गरेका छन् । फाकफोकथुम गाउँपालिकाबाट निर्वाचित पालिका अध्यक्ष सहित वडा अध्यक्ष, पालिकाका कर्मचारी र स्थानीय नागरिकहरुले सिक्किमस्थित सोरेङ जिल्लामा पर्ने गेलिङ सहरमा गुरु ज्ञानदिल धाम मन्दिर प्रवन्धन समितिद्वारा आयोजित अन्...

  • पर्यटकको रोजाईमा सन्दकपुरको छाँगे झरना (फोटो फिचर)

    इलाम : इलामको सन्दकपुर गाउँपालिका-१ मा रहेको छाँगे झरना पर्यटकको रोजाईमा परेको छ । पछिल्लो समय छाँगे झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्रचारप्रसारका कारण ओझेलमा परेको छाँगे झरना सन्दकपुर गाउँपालिका-१ को छाँगे गाउँमा पर्दछ । गाउँको नाम पनि सोही झरनाबाटै राखिएको हो । मेची राजमार्गको पुवाखोला बजारबाट ३ किल...

  • नेपाली मौलिक पर्यटन विकास गरौं : मन्त्री किराँती

    इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली मौलिक पर्यटन विकास गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका मन्त्री किराँतीले पर्यटन विकासको नाममा परम्परागत धरातल भुल्न नहुने बताउँदै नेपाली पर्यटन नेपालीपनकै हुनुपर्नेमा जोड दिए । पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिक...

  • पर्यटनमन्त्री किराँतीद्वारा अन्तुडाँडा र अन्तुपोखरीको अवलोकन र निरीक्षण (फोटो फिचर)

    इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल अन्तुडाँडा र अन्तुपोखरीको अवलोकन र निरीक्षण गरेका छन् । मन्त्री किराँतीले सोमबार बिहान पर्यटकीय क्षेत्रहरुको अवलोकन र निरीक्षण गरेका हुन् । पर्यटकीय क्षेत्रहरुको अवलोकन र निरीक्षण गर्दै मन्त्री किर...

  • रोङ गाउँपालिकाले गर्यो पर्यटन मन्त्री किराँतीसँग अन्तरक्रिया

    इलाम : इलामको रोङ गाउँपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसँग अन्तरक्रिया गरेको छ । पर्यटन मन्त्री भएपछि प्रथम पटक पर्यटकीय जिल्ला इलाम आएका मन्त्री किराँतीसँग रोङ गाउँपालिकाले समसामयिक विषयमा अन्तरक्रिया गरेको हो । रोङ गाउँपालिका कार्यालयमा भएको अन्तरक्रियामा गाउँपालिका अध्यक्ष मणिकुमार ...

  • चिताएको पुग्ने देवस्थल : गजुरमुखी धाम (भिडियो सहित)

    इलाम : चिताएको पुग्ने देवस्थलको रुपमा माङसेबुङ गाउँपालिकाको गजुरमुखीधामलाई चिनिन्छ । बोली नआएकाको बोली आउने र सन्तान नहुनेहरुको सन्तान प्राप्ति हुने विश्वासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । माङसेबुङ गाउँपालिका १ मा पर्ने गजुरमुखीधाम पुग्ने सडक सुविधा पुगेसँगै धार्मिक श्रद्धालुहहरुको घुइँचो लाग्ने गरको छ । यह...

  • माङसेबुङ गाउँपालिकाको परिचय (भिडियो सहित)

    इलाम : इलामको १० स्थानीय तहमध्ये पश्चिमी क्षेत्रमा पर्ने गाउँपालिका हो ‘माङसेबुङ गाउँपालिका’ । पर्यटकीय, जैविक, धार्मिक, सांस्कृतिक विविधतामा अग्रणी यो गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा साबिक गजुरमुखी, इभाङ र बाँझो गा.वि.स. समेटेर स्थापना गरिएको हो । ‘माङसेबुङ’ लिम्बू भाषामा राखिएको नाम हो । लिम्बू भाषामा ‘माङ’ ...