• प्याराग्लाईडिङको सफल परीक्षण

    इलाम : इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिवार परीक्षण उडान गरिएको थियो । सोलुखुम्वु जिल्लाका वाङचु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरेका हुन् । “प्याराग्लाइडिङको उडान...

  • गजुरमुखी धाममा पूर्णिमा मेलाको रमझम

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा पूर्णिमा मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको पहिलो दिन बिहीबार बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुईचो लागेको छ । धाम आ...

  • गजुरमुखी धाममा दर्शनार्थीहरुको घुँइचो (फोटोफिचर)

    इलाम : इलामको प्रमुख धार्मिक स्थलहरुमा भक्तजनहरुको चहलपहल बढेको छ । मौसममा सुधार भएसँगै सुरु हुने विभिन्न धार्मिक मेलाका अवसरमा भक्तजनहरुको भीड बढ्न थालेको हो । गजुरमुखी, माईपोखरी, पाथीभरा, माङसेबुङ, माङमालुङ लगायतका क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिती सुरु भएको हो । पश्चिमी क्षेत्रको प्रमुख धार्मिक क्षेत्र मानिए...

  • ग्रामीण पर्यटकीय गन्तव्यको नमुना बन्दै अन्तुपोखरी (फोटोफिचर)

    ग्रामीण पर्यटकीय गन्तव्यको नमुना बन्दै गएको सुर्योदय नगरपालिका ५ स्थित अन्तुपोखरी । झुल्के घामको दृश्यावलोकनसँगै ग्रामीण पर्यटनको आनन्द लिन देश तथा विदेशबाट समेत अन्तु आउने क्रम बढेको छ । तस्वीर : राम योङहाङ...

  • तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव सम्पन्‍न, २० लाख बराबरको कारोबार

    इलाम : इलाममा भएको तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ । जिल्लाको देउमाई नगरपालिका वडा नम्बर ७ साविक सिद्धिथुम्कामा गएको कार्तिक २५ गतेबाट सुरु भएको महोत्सवमा तीनै दिन छुट्टाछुट्टै विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । पर्यटन प्रवद्र्धन दिगो बनाउने उद्धेश्य सहित आयोजना गरिएको तीन दि...

  • आजदेखि सिद्धिथुम्का पर्यटन महोत्सव सुरु हुँदै

    इलाम : इलामको देउमाई नगरपालिका ७ मा अवस्थित पर्यटकीय स्थल सिद्धिथुम्कामा आज (आईतबार) देखि तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव हुँदैछ । सिद्धिथुम्कालाई विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको आइतबार प्रदेश १ का सांसद रामबहादुर मगरले उद्घाटन गर्दैछन् । ‘आन्तरिक तथा बाह्य पर्यटकक...

  • सिद्धिथुम्का पर्यटन महोत्सवको तयारी पूरा

    इलाम : इलामको देउमाई नगरपालिका ७ मा अवस्थित पर्यटकीय स्थल सिद्धिथुम्कामा आईतबार देखि तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव हु“दैछ । सिद्धिथुम्कालाई विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । ‘आन्तरिक तथा बाह्य पर्यटकको सत्कार गरौं, समृद्ध...

  • एक सय पर्यटकीय गन्तव्यको सुचिमा लब्रेकुटी, गजुरमुखी, लारुम्बा र चुक्चिनाम्बा पनि

    माङसेबुङ : सरकारले देशभरका पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा र्धािमक दृष्टिका आधारमा नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरेको हो । सरकारले स्थापित तथा प्रवर्द्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने गरेर करिब दुई ...

  • इलामका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु

    इलाम : शरद ऋतुको आगमन संगै आम मानिसमा नयाँ ठाँउ घुम्ने रहर मनमा पैदा हुन्छ । नयां ठाँउ नया परिबेषको अनुभुत गर्ने हुटहुटी मनमा ओइरीने गर्छ । तिनै पर्यटकरुको रुचिमा पर्ने स्थान सुदुर पुर्ब इलाम पनि एक हो, जसले आन्तरीक र बाहय पर्यटकरुको मन जितेको छ र राष्ट्रमा बेग्लै पहिचान बनाएको छ । जहाँ प्रकृतिको अनुपम छटाले भरिएका स...

  • सन्दकपुरको सेरोफेरो (फोटो फिचर)

    इलाम : सगरमाथादेखि कुम्भकर्ण र कञ्चनजंघा हुँदै भारत र भुटानका दर्जनभन्दा बढी हिमाललाई सीधा उभिएर १ सय ८० डिग्रीको सतहमा देख्न सकिने एउटै स्थान हो सन्दकपुर  । जैविक विविधता, लेकाली जीवनशैली अनि कन्काई माईको उद्गमस्थलसमेत रहेकाले घुमघाममा रुचाउने मात्र होइन तीर्थालु र खोजकर्ताका लागि पनि रोजाइमा पर्ने सन्दकपुरको मौसम ...