• एक लाख ९५ हजार बराबरको उद्योग सामग्री वितरण

    याम माबोहाङ लिम्बू इलाम : ग्रामिण पुनःनिर्माण नेपालले माहुरी पालेर मह उत्पादन गर्ने उद्योगीलाई एक लाख ९५ हजार बराबरको उद्योग सामग्री प्रदान गरको छ । पर्या उद्यमीको रुपमा सात दिने व्यवसायिक माहुरी पालन तालिम पश्चात बुधबार इलाममा भएको समापन समारोहमा सामग्री हस्तान्तरण गरिएको हो । तालिममा सहभागी प्रशिक्षार्थीलाई माहुरी प...

  • पाँचथरका कृषकद्धारा १४ करोडको तरकारी उत्पादन गरी निर्यात

    पाँचथर : पाँचथर जिल्लाका कृषकले गत आर्थिक वर्ष०७२÷०७३ मा १४ करोड रुपैयाको तरकारी उत्पादन गरी निर्यात गरेका छन् । जिल्लाको र्पु,पंचमी, नाँगी,अमरपुर गाविस तथा फिदिम नगरपालिका बाट आर्थिक वर्ष ०७२÷०७३ मा ५ हजार २ सय ८५ मेट्रिकटनको तरकारी निर्यात भएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरले जनाएको छ । यस्तै आर्थिक वर्ष ०७१÷०७२ ...

  • एक करोड २० लाख ८३ हजार राजश्व संकलन

    इलाम : आर्थिक वर्ष  २०७२–७३ मा इलामको पशुपतिनगरस्थित भन्सार कार्यालयले एक करोड २० लाख ८३ हजार रुपैंयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको तुलनामा १११ प्रतिशत असुली हो । अघिल्लो आर्थिक वर्षको राजश्व असुलीको तुलनामा यो २० प्रतिशतले बढी भएको भन्सार प्रमुख प्रकाश पोख्रेलले बताए । कार्यालयले आर्थिक वर्ष ०७२÷०७३ मा एक करोड ...

  • फासिङद्वारा २ मृतकका परिवारलाई आर्थिक सहयोग

    सन्तोष नेम्बाङ इलाम : इलाम नगरपालिका-२ नविन चोकका स्व. जसमाया लिङदमको परिवारलाई किरात याक्थुङ चुम्लुङ याक्थुङ फासिङ सजुम इलामले १५ हजार तीन सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सजुमले मृतकका छोरा सुरेन लिङदमलाई सो रकम उपलब्ध गराएको हो । इलाम साङरुम्बा स्थायी घर भएका ७३ वर्षीया जसमाया ...

  • ९५ लाख ५४ हजार राजस्व सङ्कलन

    नयाँ बुलन्द इलाम : पशुपतिनगर भन्सार कार्यालयले लक्ष्यभन्दा १५ लाख रुपैयाँ बढी राजस्व असुली गरेको छ । चालु आर्थिक वर्ष २०७२/७३ मा ८६ लाख ५० हजार राजस्व असुली गर्ने लक्ष्य राखेको कार्यालयले वैशाखसम्ममा ९५ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आव २०७१/७२ को यही अवधिमा ७५ लाख १० हजार मात्र राजस्व सङ्कलन गर...

  • सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट (पूर्णपाठसहित)

    काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४९ अर्ब ९२ करोड रुपै...

  • पियनको तलव २३ हजार ८ सय ! हाकिमको कति भयो ? (हेर्नुहोस् सूची )

    सांसद, मन्त्री र राष्ट्रपतिको पनि तलब बढ्यो काठमाडौं : सरकारी कर्मचारीको तलब वृद्धिसँगै अब कार्यालय सहयोगी (पियन) को तलब २३ हजार ८ सय १७ रुपैँया पुगेको छ । हरेक सरकारी कर्मचारीको आधारभूत तलबमा अब २५ प्रतिशतले बृद्धि भएको छ । यसरी बढेको तलबमा कर्मचारीले पाउँदै आएको महंगी भत्ता र ग्रेड थप हुने व्यवस्थालाई यथावत राखिएको छ...

  • बजेटको लक्ष्य: आर्थिक वृद्धि ६.५ प्रतिशत र मुल्यवृद्धि ७.५ प्रतिशत

    विज्ञ भन्छन्ः अनुदानमुखी बजेट छ, लक्ष्य भेट्न कठीन काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष ०७३/०७४ मा ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा बजेट सार्वजनिक गर्दै आगामी वर्ष आर्थिक वृद्धिको प्रवेश वर्ष हुने घोषणा गरे । आगामी आर्थिक वर्षको मुलुकको आर्थिक वृद्धिदरको सरकारी लक्...

  • सांसदको सुविधा बढाइयो, एकजना सांसदलाई साढे ३ करोड बजेट

    काठमाडौं : सरकारले सांसदहरुले पाउँदै आएको सुविधा बढाएको छ । सांसदहरुले पाउने विकास बजेटमात्रै होइन, व्यक्तिगत सुविधामा समेत बढोत्तरी गरिएको छ । सरकारले नयाँ आर्थिक वर्षदेखि एकजना सांसदलाई साढे ३ करोड रुपैयाँ बराबरको बजेट दिने भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमा ३ करोड रुपैयाँ र सांसद विकास कोषलाई ५० लाख र...

  • सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो

    हेर्नुहोस् कसको तलव कति पुग्यो ? काठमाडौं : सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । बजेटमा यसको घोषणा गरिएको हो । साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ । तलब र ग्रेड वृद्धि गरिए पनि महंगी भत्ता भने यथावत राखिएको छ । यसअघि सरकारले कर्मचारीलाई एक हजार रुपैयाँ महंगी भत्ता दिँदै आ...