वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसा...
prakash@nayabulanda
-
-
२३ हेक्टर वनमा लौठ सल्लाको विरुवा रोपिने
ताप्लेजुङ : यो वर्ष २३ हेक्टर वनमा लौठ सल्लाको विरुवा रोपिने भएको छ । जिल्ला वन कार्यालयको जडिबुटी विकास कार्यक्रम मार्फत जिल्लाका २१ किसानको नीजि वनमा लौठ सल्ला रोप्न लागिएको जिल्ला वन कार्यालय ताप्लेजुङले जनाएको छ । अहिले छनोट भएका २१ कृषकसँग सम्झौताको काम भइरहेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले बताए । जडिबुटी...
-
जागिर भन्दा तरकारी खेतीले दियो खुसी
गाउँका अधिकांश युवा कमाउन विदेश जाने क्रम बढेको बेला तानसेन १४ अर्गलीका निर्मल रानाले तकारी खेतीबाट डेढ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । आफ्नै र भाडामा गरी १५ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती सुरु गर्ननुभएको उहाले अहिले वार्षिक २२ लाख रुपियाँ बराबरको तरकारी विक्री गर्न सफल हुनुभएको हो । दुई बर्षदेखि व्याव...
-
काठमाडाैँमा जम्मा १४ वटा ट्यांकरको पानी मात्रै पिउनयोग्य
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले नीलो स्टिकर पाएका ट्यांकरको पानी पिउन योग्य रहेको जनाएको छ। काठमाडौं उपत्यकामा नीलो स्टिकर पाउने जम्मा १४ वटा ट्यांकरकाे पानी मात्रै पिउनयाेग्य देखिएकाे हाे। वर्षा याममा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्यांकरको पानी पिउन प्रयोग गरिरहेको जा...
-
यूएईमा नेपाली महिला कृष्णाले गरिन् भान्सामा झुन्डिएर आत्महत्या
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् ।आत्महत्या गर्नेमा काभ्रेकी कृष्णा परियार रहेकी छन् । उनले यूएईको रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा काम गर्थिन् ।इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा भेटिएको उनका साथीहरुले बताएका छन् । कृष्णाले आइतबार बिहान १ बजेसम...
-
मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए
काठमाडौं : प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै आएका प्रहरी कर्मचारीलाई प्रहरी मुख्यालयबाट बाहिर पठाउने अभियान शुरु भएको छ । प्रहरी महानिरीक्षक फेरिएपछि हरेक आईजीपीले घोषणा गर्ने तर कार्यान्वयन नहुने यो रोगबाट यसपटक भने प्रहरी मुख्यालय मुक्त भएको छ । आजको नेपाल समाचारपत्रमा...
-
वैदेशिक रोजगारीमा जानेका लागि ‘शुभयात्रा’ एप्स
काठमाडौँ : वैदेशिक रोजगारीमा जानेका लागि लक्ष्य गरी ‘शुभयात्रा’ मोबाइल एप्स निर्माण गरिएको छ । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बनाउनका लागि युकेएड, आइएलओ, द एशिया फाउन्डेशन र पिएनसिसिआई नामक गैरसरकारी संस्थाको संयोजनमा उक्त एप्स बनाइएको हो । वैदेशिक रोजगारीमा भएको बढ्दो समस्या न्यूनीकरण गर्न उक्त एप्स बना...
-
सीमाको निरीक्षणदेखि सचेतनाका कार्यक्रमसम्म
जिल्ला प्रहरी कार्यालय पाँचथरले गत बैशाख महिनामा सीमा क्षेत्रको निरीक्षण, सचेतनामुलक कार्यक्रम, फरार अभियुक्त पक्राउ, कार्यालयलाई सेवाग्राहीमैत्री बनाउने लगायत कार्य गरेको छ । पाँचथर प्रहरी गत महिना तथा चालु आर्र्थि वर्षका १० महिनाको प्रगति समीक्षा गर्दै यस्तो जानकारी दिएको हो । गत महिनामा मात्रै पाँचथर प्रहरीले ६८ जन...
-
दुई हजार रोपनी बाँझो जग्गामा अर्गेली रोपण
पाँचथरको हिमाली क्षेत्रमा खाली रहेको जग्गामा अर्गेली खेती सुरु गरिएको छ । पाँचथर याङवरक–३ ओयामका युवा उद्यमी चन्द्रप्रसाद सेलिङको सक्रियतामा अर्गेली खेती सुरु गरिएको हो । शुक्रवार आयोजित एक कार्यक्रममा याङवरक–५ थर्पूमा २ हजार रोपनी भन्दा वढी जमिनमा अर्गेली रोपणको सुरु गरिएको छ । स्थानीयहरुले आगामी ३० वर्षको लागि सेलिङल...
-
समुहकै बलियो टिम बेल्जियम र नवप्रवेशी पानामाबीचको खेल कस्तो होला ? हेर्नुहोस् अंक गणित
रुसमा चलिरहेको विश्वकप फुटवमा आज बेल्जियम र पानामा खेल्दैछन् । विश्वकप फुटबलको समूह ‘जी’ मा बेल्जियम, इंग्ल्याण्ड, पानामा र ट्युनिसिया रहेका छन् । समुह ‘जि’ मा रहेका बेल्जियम र पानामा आज खेल्न लागेका हुन् । यी दुईबीचको आज नेपाल समय अनुसार राती पौने ९ बजेबाट सुरु हुँदैछ । बेल्जियम समूह ‘जि’ को बलियो टिमको रुपमा रहेको टो...






























