यूएईमा नेपाली महिला कृष्णाले गरिन् भान्सामा झुन्डिएर आत्महत्या

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् ।आत्महत्या गर्नेमा काभ्रेकी कृष्णा परियार रहेकी छन् ।

उनले यूएईको रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा काम गर्थिन् ।इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा भेटिएको उनका साथीहरुले बताएका छन् ।

कृष्णाले आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेकी उनकै सहपाठी साथीले बताएकी छिन् । यद्यपि आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार