
नयाँ बुलन्द
इलाम : मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ अौं राष्ट्रिय दिवस अन्तरपार्टी महिला सञ्जाल इलामको अायोजनामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।
‘अाजको गन्तव्य मानव बेनविखन को अन्तय’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । दिवसका अवसरमा र्याली तथा कोणसभा समेत आयोजना गरिएको थियो । कार्यक्रमका केही झलकहरु तस्विरमा यसप्रकार रहेको छ ।





तस्विर : बसन्ती लिम्बूको फेसबुकबाट

















































