इलाममा मानव बेचबिखन विरुद्धको ११ अौं दिवस (फोटोफिचर)

नयाँ बुलन्द

इलाम : मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ अौं राष्ट्रिय दिवस अन्तरपार्टी महिला सञ्‍जाल इलामको अायोजनामा विभिन्‍न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

‘अाजको गन्तव्य मानव बेनविखन को अन्तय’ भन्‍ने  मूल नाराका साथ दिवस मनाइएको हो । दिवसका अवसरमा र्‍याली तथा कोणसभा समेत आयोजना गरिएको थियो । कार्यक्रमका केही झलकहरु तस्विरमा यसप्रकार रहेको छ ।

तस्विर : बसन्ती लिम्बूको फेसबुकबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार