नयाँ बुलन्द
इलाम : परम्परागत रुपमा इलाम सदरमुकाममा मनाउँदै आएको रोपाइँजात्रा बिहीबार धुमधामका साथ मनाइएकाे छ । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा भएको रोपाइँ जात्रामा देखिएकाे केही झलकहरु तस्विरमा ।






तस्विर साैजन्य : सुदिप श्रेष्ठ/विनय तिम्सिना

















































