इलाममा रोपाइँ जात्राकाे राैनक (फोटो फिचर)

नयाँ बुलन्द

इलाम : परम्परागत रुपमा इलाम सदरमुकाममा मनाउँदै आएको रोपाइँजात्रा बिहीबार धुमधामका साथ मनाइएकाे छ । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा भएको रोपाइँ जात्रामा देखिएकाे केही झलकहरु तस्विरमा ।

तस्विर साैजन्य : सुदिप श्रेष्ठ/विनय तिम्सिना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार