रुपाटारमा दीपा र गंगाको धमाका … नयाँ बुलन्द २८ कार्तिक २०७५, बुधबार ००:३१ 0 Shares राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३४ औं जन्मजयन्तीका अवसरमा इलामको फाकफोकथुम-७ रुपाटारमा आयोजित साँस्कृतिक कार्यक्रममा लिम्बू गीत प्रस्तुत गर्दै गायिका दीपा सुहाङ (बाँया) र गंगा फियाक (दायाँ) । तस्वीर : नयाँ बुलन्द