फाल्गुनन्द गाउँपालिका पाँचथरको आ.व. २०८०।०८१ नीति तथा कार्यक्रम (पूर्ण पाठ)

  नयाँ बुलन्द
0 Shares

पाँचथर : पाँथरको फाल्गुनन्द गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले पेश गरेको नीति तथा कार्यक्रम गाउँसभाको १३ गाउँ अधिवेशनले पारित गरेको हो ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् : 

फाल्गुनन्द गाउँपालिका पाँचथरको आ.व. २०८०।०८१ नीति तथा कार्यक्रम (पूर्ण पाठ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार