उज्वलले भनेका थिएः ‘सबैलाई चटक मन पर्ने रहेछ, देश बनाउन मन कसैलाई छैन रहेछ’

  नयाँ बुलन्द
21 Shares

उज्वल थापासँग मैले करिब एक दशक यतादेखि नजिकबाट सङ्गत गर्ने मौका पाएँ। तर यो दुःखको घडीमा खै कसरी उनीसँगको विगत स्मरण गरौँ ? केही व्यक्त गर्न सकिरहेको छैन्। उज्वलसँगका धेरै आयामहरू थिए। उनी एक पृथक् किसिमले सोच्ने र पृथक् किसिमले काम गर्ने मान्छे थिए। उनी समूहमा काम गर्न रुचाउँथे। व्यक्तिगत लालच नराख्ने मुलुकको रूपान्तरणका लागि २४ औं घण्टा खटिन सक्ने एक असाधारण व्यक्ति थिए। उनीसँग ‘अब के गर्ने ?’ भन्ने कार्यक्रमका सिलसिलामा काठमाडौंको ठमेलमा मेरो भेट भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार