इलाममा बजाजको ‘एक्सचेन्ज’ सँगै १० लाखसम्मको ‘शुन्य अफर’

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामका लागि बजाज मोटरसाईकलको पहिलो तथा एक मात्र आधिकारिक विक्रेता ‘सागर एण्ड ब्रदर्श ट्रेड लिङक’ इलामले ‘बजाज एक्सचेन्ज’ सँगै १० लाखसम्मको ‘शुन्य अफर’ सार्वजनिक गरेको छ ।

आगामी चैत ९ गतेबाट १३ गतेम्म लागू हुने यस अफरमा ग्राहकहरुले ‘सागर एण्ड ब्रदर्श ट्रेड लिङक’ धोविधारा इलाममा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्ने ट्रेड लिङ्कले जानकारी दिएको छ ।

त्यस्तै, एक्स्चेन्ज मार्फत मोटरसाइकल किन्ने ग्राहकले १५ हजार थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । जुनसुकै कम्पनीको मोटरसाइकललाई बजार मूल्यभन्दा १५ हजार थप मूल्याङ्कन गर्ने ट्रेड लिङ्कले जनाएको हो ।

साथै ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा शुन्य अफरमा १० हजारदेखि १० लाखसम्म नगद उपहार पाउनेछन् । त्यस्तै विभिन्न एक्सेसरिज समेत पाउने सागर एण्ड ब्रदर्श ट्रेड लिङंक इलामका संचालक जनक खड्काले जानकारी दिए ।

ट्रेड लिङ्कले  डिस्कभर, बजाज पल्सर १२५, १५०, २२०, एनएस १६०, एनएस २००, लगायतविक्री गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार