किराँतेश्वर वैदिक आयुर्वेदिक आश्रम ‘स्वर्गपुरी’ मन्दिर (फोटो फिचर )

  नयाँ बुलन्द
0 Shares

तस्वीर : युद्धबहादुर बोहोरा 

‘वेदमा के छ’ भन्ने पुस्तकका लेखक तथा मदन पुरस्कारबाट सम्मानित डा.स्वामी प्रपन्नाचार्यले पाँचथर जिल्ला हालको मिक्लाजुङ-४,रवि बजारमा २०४६ सालमा स्थापना गरि २०५२ सालमा निर्माण गरिएको किराँतेश्वर वैदिक आयुर्वेदिक आश्रम ‘स्वर्गपुरी’ मन्दिर ।

 

वि.सं. १९७९ मा पाँचथर जिल्लामा जन्मिएका उनको ०७२ साल भाद्रमा देहावशन भएकाे थियाे। ३० बर्षकाे उमेर देखि  पढ्न शुरू गरि बनारसबाट वेदान्त विषयमा विद्यावारिधि गरेका उनी तत्कालीन राजपरिषद सदस्य समेत थिए ।

 

 

राइ कुलमा जन्मिएर पनि पूर्वीय दर्शनको गहन अध्ययन गरेका स्वामी प्रपन्नाचार्य एक महान सन्त काले राई उपनामले परिचित थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार