स्टोर बन्दै हर्कटेको सार्बजनिक शौचालय

  नयाँ बुलन्द
0 Shares

यो तस्बिर इलामको सुर्योदय नगरपालिका र रोङ गाउपालिकाको सिमाना पर्ने हर्कटे बजार स्थित सार्वजनिक शौचालयको हो । बर्शौ अघि निर्मित त्यहाँको शौचालय यतिबेला पानी अभावमा स्टोरकोठा बनेको छ ।

हर्कटेमा मंगलबार लाग्ने हाटबजार भर्न आएका गाउँले सार्वजनिक शौचालय अभावमा दिसा, पिसाब गर्न आसपासको अम्लिसोघारी वा सडक किनारमा छलिन खोजिरहेका हुन्छन् भने कतिले होटलका शौचालय प्रयोग गरिरहेको देखिन्छ त्यहाँ पुग्दा । तर यस्तो अवस्था हुदा समेत कसैको चासो गएको भने देखिदैन ।

तस्बिर सबै : नयाँ बुलन्द                                             

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार