कर्मचारी आवश्यकता !

  नयाँ बुलन्द
0 Shares

कर्मचारी आवश्यकता !

यस एसोसिएन अफ एग्रीकल्चर नेपाल (AAN) लाई इलाम शाखा विस्तारका लागि तपशील बमोजिमको कर्मचारी आवश्यकता परेको हुँदा योग्ता पुगेका इच्छुक व्यक्तिबाट दरखास्त आह्वान गरिन्छ ।

तपशील :

पद : सामाजिक परिचालक

संख्या : १० जना (महिला/पुरुष)

न्यनतम शैक्षिक योग्यता : SLC वा ‌+2 उत्तीर्ण

आवश्यक कागजातहरु :

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

३. पासपोर्ट साइजको फोटो २ प्रति

४. तालिम वा अनुभवको प्रमाणपत्रको प्रमाणपत्र

फाराम शुल्क : रु.३००।-

फारम भर्ने अन्तिम मिति : २०७५।०९।२२

परिक्षाको किसिम : अन्तरवार्ता, फिल्ड मुल्याङकन

सम्पर्क

यस एसोसिएन अफ एग्रीकल्चर नेपाल (AAN) इलाम शाखा

फोन नम्बर : ९८१५९०३६१३/९८४२७८६८८८

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार