किरात याक्थुङ चुम्लुङको अधिवेशन सुरु (झाँकी फोटोफिचर)

नयाँ बुलन्द

इलाम : किरात याक्थुङ चम्लुङ इलामको सातौं जिल्ला अधिवेशन इलाम सदरमुकाममा सुरु भएको छ । अधिवेन शुक्रबारसम्म चल्नेछ ।

अधिवेशन उद्घाटन अघि साँस्कृतिक झाँकीसहितको र्याली आयोजना गरिएको छ । लिम्बूको जातीय पहिचानको भेषभूषा र च्याब्रङ सहितको र्याली ठूलो टँडिखेलबाट सुरु भई बजार परिक्रममा गरी गौतमबुद्ध सभागृहमा समापन भएको थियो ।

प्रस्तुत छ र्‍यालीका झलकहरु :

तस्विर : राम योङहाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार