जोखिममा ज्यान …

इलामको माङ्सेबुङ गाउँपालिका-३, भञ्ज्याोङबाट तल्लो बाटो सरस्वति माध्यमिक विद्यालय भालुटार जाने बाटो । वर्षासँगै आएको पहिरोले भत्काएको यो बाटो हँदै सयौं विद्यार्थीहरु ज्यानलाई जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । यसका लागि जनप्रतिनीधिहरुले चासो नदिएको स्थानीयको गसासो छ । तस्विर : सुमन लावती

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार