जोखिममा ज्यान… २७ श्रावण २०७४, शुक्रबार ०८:२६ 0 Shares इलामको दानाबारी–विर्तामोड सडकमा जोखिम मोलेर बसको छतबाट यात्रा गर्दे यात्री । वर्खामा पर्याप्त सवारी साधन नचल्ने भएपछि दानाबारीबासीहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । तस्विर : राम योङहाङ