हाम्रो बारेमा

नयाँ बुलन्द डट कम बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा प्रकाशित अनलाइन पत्रिका हो । यस अनलाइन मार्फत हामी भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम जनतासामू पुर्याबउन प्रतिवद्ध छौं । विभेद र उत्पीडनमा परेका र पारिएका समुदाय, वर्ग र क्षेत्रका सबैखाले मुद्धा उजागर गर्दै मुलुकको राष्ट्रिय एकता र भौगोलिक अखण्डता साथै गणतन्त्र, पहिचान, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको संस्थागत विकासमा नयाँ बुलन्द सधैं पहरेदार बन्नेछ । हामी पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसात गर्दै अघि बढ्ने हामी प्रण गर्दछौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार