• नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा वेभसाईट,विमा र तालिम वर्ष घोषणा

    पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आफ्नो वेभसाईट शुभारम्भ गरेको छ । शाखाले आयोजना गरेको सामारोहमा फिदिम नगरपालीकाका मेयर ओनाहाङ नेम्बाङले वेभ साईट सार्वजनिक गरेका हुन् ।   सोहि अवसरमा आगामि दुई आर्थिक वर्षलाई तालिम वर्षको रुपमा विकास गर्ने घोषणा गरेको छ । शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले लक्ष्य...

  • आज हरितालिका तीज मनाइँदै

    काठमाडौं : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव ...

  • विप्लव नेतृत्वको नेकपाद्वारा फाकफोकथुम गाउँपालिका कार्यालय परिसरमा प्रदर्शन

    इलाम : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिको युवा दस्ता युवा संगठन नेपालले मंगलबार फाकफोकथुम गाउँपालिकाको कार्यालय परिसरमा विरोध प्रदर्शन गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा फाकफोकथुम गाउँपालिका जिल्लाको सबैभन्दा बढी बेरुजु भएको  गाउँपालिकाको रुपमा देखिएपछि विरोध गर्न युवाहरु गाउँपालिका पु...

  • लिपुलेकमा पनि जनगणना गरिने

    काठमाडौं, भदौ २३ । सरकारले राष्ट्रिय जनगणना २०७८ कालापनी लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ । यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर भोगचलनको स्वामित्व आएको छैन । ती क्षेत्रमा आफू एक्लैले जनगणना गर्न असम्भव भएकाले तीनै तहका सरकारसँग समन्वय गरेर भौतिक रुपमा नभए वैकल्पिक विधिबाट जनगणना गर्ने क...

  • झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिना कार्यसम्पादनमा नेपालकै सर्वाेत्कृष्ट

    इलाम : झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई कार्यसम्पादनका आधारमा गृहमन्त्रालयले सर्वाेत्कृष्ट ठहर गरेकाे छ । गृह मन्त्रालयले प्रजिअ तिमिल्सिनाको कार्यसम्पादन अति उत्कृष्ट भएको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा गरिएको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गर्दै गृहमन्त्रालयले झापा जिल्ला कार्...

  • माछा बेच्ने चर्को विज्ञापन “माछी मारन” को सर्बत्र आलोचना ,झापाको कनकाईमा प्रतिवन्ध

    इलाम : जिउँदो माछा बिक्री गर्नलाई गाडीमा कर्कश आवाजको माछी मारनको चर्को धुन बजाउँदै टोल -टोल हिड्नेहरु प्रति सर्वत्र आलोचना गर्न थालिएको छ । व्यक्तिगत व्यापार गर्ने तर आम नागरिकलाई कोलाहल सिर्जना गरेर आतंकित बनाएकोमा झापा,इलाम ,पाँचथर लगायतमा मानिसहरू हैरान भएका छन् । चर्को को...

  • प्यानलसहित इलाम कांग्रेस सभापतिमा खड्काको उम्मेद्वारी घोषणा

    इलाम : कांग्रेस नेता डम्बर खड्काले नेपाली कांग्रेस इलामको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर खड्काले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् । खड्का १३औं महाधिवेशनमा पनि सभापतिमा उठेका थिए । खड्काले जिल्ला सभापतिसहित प्यानलै घोषणा गरेका छ...

  • ‘नीतिहरु बन्छन्, कार्यान्वयन हुँदैनन्’ : सरोकारवाला

    इलाम : नेपालमा विभिन्न महत्वकांक्षी नीति बन्ने गरेको भएपनि कार्यान्वयनको पक्ष फितलो रहेको सरोकारवालाहरुले बताएका छन् । आवश्यक समन्वय र श्रोत साधनको अभावमा नीति कार्यान्वयन हुन नसकेको इलाममा आयोजित एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले बताएका हुन् । आइतबार प्रकृति रिसोर्सेज सेन्टर काठमाडौंको सहयोगमा सहयात्रा नेपाल इल...

  • नगर सभापतीमा सुसेलीको उम्मेद्धारी घोषणा

    इलाम : नेपाली कांग्रेसको आसन्न १४ औँ महादिवेशनमा इलामका अग्रज पत्रकार सोम सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका छन् । इलाम नगरपालिका वडा नम्वर ९ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघ प्रदेश नम्वर एकक...

  • नयाँ घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिको अध्यक्षमा सम्बाहाम्फे लिम्बु

    इलाम/पाँचथर : नयाँ घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिको छैंटौ तदर्थ समितिको अध्यक्षमा टीकाराम सम्बाहाम्फे लिम्बु सहित नौ सदस्यीय समिति गठन गरिएको छ । दुई जिल्लाको सिमावर्ती क्षेत्रमा अवस्थित यस बजारको उन्नति,प्रगति तथा थप व्यवस्थित गर्नलाई बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा जेष्ठ अभिभावक कृष्णबहादुर सम...