• इलाममा कोरोना जाेखिम निरन्तर बढ्दाे

    इलाम । इलाममा आइतबार कोरोना संक्रमणबाट चार जनाको मृत्यू भएको छ भने ७३ जना संक्रमित भएका छन् । मृत्यू हुनेमा इलाम नगरपालिका वडा नं. ६ की एक महिला, देउमाई नगरपालिका वडा नं. ४ का एक पुरुष, सूर्योदय नगरपालिका वडा नं. ८ का एक पुरुष र सोही नगरपालिका वडा नं. ११ की एक महिलाको मृत्यू भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल ...

  • इलामबाट वर्षेनी गोलिया निकासीमा वृद्धि

    इलाम । इलामबाट भेनियर बनाउनका लागि आवश्यक कच्चा पदार्थको रुपमा रहेको काठको गोलिया निकासी बढेको छ । तर तराइका जिल्लामा निकासी हुने गरेको गोलिया लामो समयको लकडाउनका कारण अपेक्षा अनुसार बिक्री नभएकाले व्यापारीहरु मारमा परेका छन् । इलामबाट वर्षेनी गोलिया निकासीमा वृद्धि भएपनि किसान र व्यापारी दुवैले उचित मूल्य भने प...

  • माओवादी केन्द्रद्वारा इलाममा संगठन निर्माण

    इलाम : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलामले वडाहरुमा संगठन निर्माण गरेको छ । इलाम जिल्लाका ४ वटा नगरपालिका र ६ वटा स्थानिय तहका ८१ वटा वडामा १० दिने संगठन निर्माण, गठन एवं पुर्नगठन अभियान चलाएको थियो । कोभिड-१९ को महामारी एवं संकटका कारण साउन २१ देखि ३० भर्चअल माध्यम बाट अभियान संचालन गरिएको थियो । ८१ वड...

  • स्याललाई हानेको गोली लागेर छोराको मृत्यु

    पाल्पा । जिल्लामा बाबुले चलाएको बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका– ६ तल्लोतालका ५६ वर्षीय बाबु कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई भरुवा बन्दुकले हान्ने क्रममा ३५ वर्षीय छोरा धनबहादुरको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । टाउकोमा लागेको गोलीले धनबहादुरको मृत्यु भएको जिल्...

  • फोनिज प्रदेश १ समितिद्वारा १० लाखको अक्षयकोष घोषणा

    मोरङ : नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले आदिबासी जनजातिको मुद्धामा कलम चलाउने पत्रकारलाई सम्माण गर्ने उदेश्यले १० लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । फोनिज १ नम्बर प्रदेश समितिले उत्पीडित आदिबासी समुदायको भाषा, लिपी, संस्कृति, शिप, आर्थिक जीवन लगायत बारे समाचार उत्पादन तथा प...

  • केपी ओली ट्रस्टको नाममा रहेको ६९ रोपनी १० आना जग्गा सरकारले गर्‍यो जफत

    काठमाडौँ। शेरबहादुर देउवा नेतृत्व सरकारले केपी शर्मा ओली ट्रष्ट्रको नाममा रहेको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याउने निर्णय गरेको छ। केपी शर्मा ओली ट्रष्ट्रको नाममा हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको पाइएकोले हदबन्दीभन्दा बढी देखिएको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरिएको भूमि व्यवस्था मन्त्रा...

  • मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज  आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले युवाको विचारले नै मुलुक र भावी सन्ततिको भविष्यको रेखा कोर्ने बताउनुभएको हो । ...

  • रातको भन्दा विहानी पखको सेक्सलाई किन राम्रो मानिन्छ ?

    काठमाडौं । यौन शारीरिक क्रिया हो । तर, यसमा हाम्रो भावना, कल्पना जस्ता मानसिक कुराले प्राथमिकता पाउँछ  । जुन यौन क्रियामा भावना हुँदैन त्यसले चरमसुख पनि दिदैन । सेक्स मानव जीवनदेखि अन्य जीवआत्माका लागि अपरिहार्य नै छ । सेक्सबिनाको जीवन अधुरो हुन्छ समेत भनिन्छ । सेक्सले मानसिक मात्र होइन शारीरिक रुपमा पनि फाइदा पुर्...

  • चुनौती स्वीकार गरेर आएको छु, देश र जनतालाई निराश बनाउँदिन : घिसिङ

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भन...

  • इलाम प्रहरीद्वारा नेपाल माक्स अभियानमा तिव्रता

    इलाम : महामारी नियन्त्रण रोकथाममा मेरो प्रतिवद्दता मास्क लगाउन नै हो आजको आवस्यक्ता भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय इलामले नेपाल मास्क अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामको टोलिले हालै नेपाल सरकारबाट संचालित नेपाल माक्स अभियान अन्तर्गत कोरोनाको संक्रमणको बढ्दो लहरलाई मध्यनजर गर्दै जिल्लामा ...