• एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, २५ सय ४८ जना संक्रमित

    फाइल फोटो काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ५५ जनाको संक्रमणबाट मृत्यु भएको हो । योसँगै हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । मन्त्रालयका अनुसा...

  • आठराई गाउँपालिकाका अध्यक्ष र लेखापाल बीच कुटाकुट

      इलाम : तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापा बीच आइतबार दिउँसो कार्यालयमै कुटाकुट भएको छ । गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेको रकम निकासीको प्रसङ्गमा दुईजना बीच एक अर्कामा मुक्का प्रहार भएको बताइएको छ । सो पालिकाका कार्यालयका एक उच्च अधिकारीले नाम नखुलाउने सर...

  • इलामको कन्याम चिया बगानमा बिषदीको प्रयोग बढेपछि बिषादी घर सिल

    इलाम : मापदण्ड बिपरित इलामको कन्याम चिया बगानमा बिषदीको प्रयोग बढेपछि कन्याम चिया कमानको बिषादी घर शनिबार सिल गरिएको छ । राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, सूर्योदय नगरपालिका प्रहरी, संचारकर्मी सहितको टोलीले बगानको अनुगमन गर्दा कडा खाल्को बिषादी प्रयोग गरेको पाईएपछि चिया कमानको बिषादी घर अनिश्चिकालका लागि सिल गरि...

  • जापानले दिएको एष्ट्राजेनिका खोप नेपाल आइपुग्यो

    काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोज मध्ये ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । कतार एयरवेजबाट खोप आज बिहान १० बजेर ३० मिनेटमा नेपाल आइपुगेको हो । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत युताका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गर्नु ...

  • पर्यटकको पर्खाइमा इलाम

    इलाम : कोरोना कहरका कारण सुस्ताएको पर्यटकीय क्षेत्रलाई पुरानै लयमा फर्काउन इलामेलीहरु जुरर्मुराउन थालेका छन् । इलामका आशलाग्दा पर्यटकीय क्षेत्रहरु बिस्तारै ओझेलमा पर्न थालेपछि यहाँका स्थानीय बासिन्दा आफै संरक्षणमा जुटेका हुन् । स्थानीय बासिन्दाको पहलमा देउमाइको प्राकृतिक पोखरीको संरक्षण गरीएको छ भने भने र...

  • इलाम सदरमुकाममा आज र भोलि खानेपानी अवरुद्ध हुने

    इलाम : इलाम सदरमुकाममा दुई दिन खानेपानी अवरुद्ध हुने भएको छ । विगत केही दिनदेखि खानेपानीमा लेदाे आउन थालेपछि ट्याङ्की सरसफाइ गर्नका लागि नगरपालिकाले शनिबार (आज) र आइतबार (भोलि) खाेनीपानी वितरण नगर्ने भएकाे हो । सदरमुकाममा आपूंर्ति हुने खानेपानीकाे फिल्टर नभएकाले साेझै वितरण गरिने भएकाले मुहान गीताङ खाेलामा बा...

  • नेबिको बिस्कुट कारखानामा भीषण आगलागी

    काठमाडौं : बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ । बालाजु प्रहरीका अनुसार ८ दमकल तथा कम्तीमा २० वटा पानी ट्यांकर प्रयोग ग...

  • जन्तेढुङ्गा गाउँपालिकाको लेटरहेडमा ‘किरात सिरिजङ्गा लिपि’

    खोटाङ : नेपालका किरातजन्य जातीय संस्थाका प्रतिनिधिहरुबीच साझा किरात लिपि निर्माणबारे छलफल चलिरहेका बेला खोटाङस्थित जन्तेढुङ्गा गाउँपालिकाले आफ्नाे लेटरहेडमा किरात सिरिजङ्गा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाले गत असार २७ गतेको कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार लेटरहेडमा देवनागरीका साथै किरात सिरिजङ्गा लिपि प...

  • विभागले भन्यो-‘इजरायल जाने नाममा कसैलाई रकम र राहदानी नबुझाउनू’

    काठमाडौं : आकर्षक मानिएको इजरायलको रोजगारीका जाने कामदार छनोटअघि मोलमोलाई र सोर्स फोर्सको दबाब बढेपछि वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गरी सबैलाई सतर्क रहन आग्रह गरेको छ । विभागले गत हप्ता २१ दिनको सूचना दिएर आवेदन माग गरेपछि  अनावश्यक चलखेल बढेको सार्वजनिक भएको हो । ५ वर्षका लागि जाने कामदारले मासिक पौने ...

  • भोजपुरमा परियोजना सञ्चालनका लागी नीति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक सम्पन्न

    भोजपुर : प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यान्वयन एकाई संखुवासभा अन्र्तगत कार्यक्षेत्र संखुवासभा र भोजपुर रहेको परियोजना एकाइले भोजपुरमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक सम्पन्न गरेको छ । यस आर्थीक वर्षमा परियोजना अन्र्तगत जिल्लामा सञ्चालन हुने कार्यक्रमका बारेमा जानकारी दिने उदेश्यले कार्य...