• १२ भाषालाई सरकारी कामकाजको भाषा तोकिँदै

    काठमाडौँ : भाषा आयोगले सातै प्रदेशमा सरकारी कामकाजको भाषा सिफारिस तयारी गरेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकका आधारमा कामकाजी भाषा तोक्न लागिएको हो । वक्ता संख्या अधिक रहेका मैथिली, थारू र मगर भाषा दुई–दुई प्रदेशमा लागू हुने देखिएको छ । त्यसैगरी तथ्यांकमा १८ जनामात्र देखिएको खस भाषा कर्णाली प्रदेशको सरकारी काम...

  • पिकअपको ठक्करबाट मोटरसाईकल चालक मण्डलकाे मृत्यु

    सुनसरी : सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएकाे छ । मृसुनसरी कोशी गाऊपालिका ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट सप्तरी महादेवा गाऊपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डलकाे मृत्यू भएकाे हाे । हिजो दिउसो १२ बजे पश्चिम तर्फ जादै गरेको प्र २ -०३-००१ च ३००७ नम्बरको पिकअप ले बिपर...

  • आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ

    खोटाङ : खोटाङमा आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका हुन् । गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क...

  • बसको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु

    झापा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका- ५ स्थित चुलाचुली मोडमा आज शुक्रवार दिउँसो यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्युभएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार मोरङ उर्लाबारी नगरपालिका ६ का ५० वर्षीय हेमसागर थापाको ...

  • पहिरामा तीन बेपत्ता, एकको उद्धार

    नवलपुर : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी तीन जना बेपत्ता भएका हुन् । एक घाइतेको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मधुसुद...

  • ‘महामारीमा मिडिया’ सार्वजनिक: कोभिडले सञ्चार क्षेत्रमा कस्तो प्रभाव पार्‍यो ?

    काठमाडौं : कोभिड-१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च-नेपालले प्रकाशन गरेको रिपोर्टले कोभिड-१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ । रिपोर्टमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न ...

  • सूर्योदयको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक

    इलाम : इलामको सूर्योदय नगरपालिकाले चालु आर्थिक चालू आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नवौं नगरसभाद्वारा पारित बजेट, नीति तथा कार्यक्रम बिहीबार आयोजित समारोहमा संविधानसभा सदस्य सूर्य बाला राईले सार्वजनिक गरे । कार्यक्रममा नगरको कानुनको संग्रह भाग ...

  • भदौ १० देखि १२ गतेसम्म तीन दिन भारी वर्षा हुने,सचेत रहन मौसमविद्को आग्रह

      इलाम : मनसुनी वायु सक्रिय रहेका कारण भदौ १० देखी १२ गते सम्म तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् मिनकुमार अर्यालले शुक्रबार तराईका जिल्लामा भारी बर्षा हुन सक्ने बताएका छन् । शनिबार पहाडका जिल्लाहरुमा भारी बर्षा सँगै पहिरो जान सक्ने भएकाले सचेत रहन उनले सुझाएक...

  • इलामका युवा पत्रकार ढकाल पुरस्कृत

    इलाम : इलामका युवा पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन् ।  सूर्योदय नगरपालिका इलामले नगर क्षेत्रको पत्रकारीता क्षेत्रमा योगदान पुर्याए बापत ढकाललाई एक कार्यक्रमका बिच पुरस्कृत गरेको हो ।  ढकाल इलामको सूर्योदय नगरपालिका १० मा रहेर खेलकुद र कृषि क्षेत्रमा खोज तथा अनुसन्धानमुलक समाचार लेखनमा दख्खल राख्छन् । ढकाल  सू...

  • माधव पक्षसहितको मन्त्रालयको भागबण्डा मिल्यो, भदौ १३ पछि मन्त्रिपरिषद् विस्तार

    सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ ।सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको सं...