भदौ १० देखि १२ गतेसम्म तीन दिन भारी वर्षा हुने,सचेत रहन मौसमविद्को आग्रह

  नयाँ बुलन्द
287 Shares

 

इलाम : मनसुनी वायु सक्रिय रहेका कारण भदौ १० देखी १२ गते सम्म तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् मिनकुमार अर्यालले शुक्रबार तराईका जिल्लामा भारी बर्षा हुन सक्ने बताएका छन् । शनिबार पहाडका जिल्लाहरुमा भारी बर्षा सँगै पहिरो जान सक्ने भएकाले सचेत रहन उनले सुझाएका छन् ।नेपाल प्रेसबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार