• दृष्टिविहीनलाई कम्प्यूटर

    नयाँ बुलन्द पाँचथर : कान्तिपुरमा छापिएको समाचार पढेपछि राउण्ड टेवल नामक संस्थाले पाँचथर सदरमुकाम फिदिमस्थित गढी माविमा अध्यायनरत दृष्टिविहीन विद्यार्थीका लागि कम्प्यूटर लगायत पाठय सामाग्री उपलब्ध गराएको छ । यी उपकरण कान्तिपुरमार्फत हस्तान्तरण गरिएको हो । दृष्टिविहीन विद्यार्थीलाई पाठयक्रम र पाठयसामाग्री अभावले पठनपाठन...

  • धार्मिक पर्यटन पुर्वाधार निमार्ण गर्न पुराण

    नयाँ बुलन्द इलाम : इलाम नगरपालिका-५ ओख्रेमा रेहेको श्रीकृष्ण प्रणामी सेवाकुञ्‍ज मन्दिरमा आइतबारदेखि संचालन हुन लागेको श्रीमद देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञको उद्घाटन भएको छ । उद्घाटनको अवसरमा कलस यात्रा, धार्मिक झाँकी प्रदर्शन भएको थियो । उदघाटन कार्यक्रम इलाम नगरपालिकाका प्रमुख महेश प्रमुख आतिथ्यता र तिर्थराज ...

  • फाल्गुनन्दको पाङग्रेभीरमा सवारी दुर्घटना, १ को ज्यान गयो

    नयाँ बुलन्द पाँचथर : मेची लोकमार्ग अन्तरगत पाँचथरको फाल्गुनन्द ३ पाङ्ग्रेभिरमा गएराति सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परी फाल्गुनन्द २ की ५० वर्षीया लालमाया चेम्जोङको ज्यान गएको जिल्ला ट्राफिक कार्यालयले पाँचथरले जनाएको छ । अन्दाजी राति साढे ९ बजे झापाको विर्तामोडबाट पाँचथरको इम्बुङतर्फ जाँदै गरे...

  • शिविरमा २ सय ६० को स्वास्थ्य परिक्षण

    नयाँ बुलन्द इलाम : इलाममा आयोजित पाठेघरको क्यान्सर रोग परिक्षण शिविरबाट दुई सय ६० महिला लाभान्वित भएका छन् । शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्था इलामले जिल्ला अस्पतालमा आयोजनामा गरेको शिविरमा दुई सय ६० ले ले निःशुल्क स्वास्थ्य परिक्षण गराएको संस्थाका अध्यक्ष शिमालय कर्माचार्यले जानकारी दिए । शिविरमा भक्तपुर क्यान्स...

  • जेसीभी बोकेको ट्रक इलाममा दुर्घटना, १ घाईते

    नयाँ बुलन्द इलाम : जेसीभी बोकेको ट्रक शुक्रबार विहान इलामको माइखोलामा दुर्घटना हुँदा एक जना घाईते छन् । फिक्कलबाट इलाम सदरमुकाम आउँदै गरेको ना ३ ख ७१९६ नम्बरको जेसिभि बोकेको ट्रक दुर्घटना हुँदा नाम नखुलेका चालक घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामले जनाएको छ । जिल्लाको इलाम न...

  • शिवमाई र सरस्वती माविमा अनेरास्ववियु

    नरेन इलामेली माइजोगमाई : नेकपा एमाले निकट विद्यार्थी संगठन‌ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले संगठन विस्तारलाई तिब्रता दिएको छ । अनेरास्ववियुमा आस्थावान विद्यार्थीहरुलाई संगठित गरियो संगठनलाई मजबुत बनाउने उद्देश्यले कमिटी गठन गरिएको बताइएको छ । यसै क्रममा इलामको माइजोगमाई गाउँपालिकाका १...

  • शुक्रबार इलाम अस्पतालमा पाठेघरको क्यान्सर सम्बन्धी शिविर हुने

    इलाम : जिल्ला अस्पताल इलाममा पाठेघरको क्यान्सर सम्बन्धी एक दिने निः शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । नेपाल अवुर्द रोग निवारण संस्था इलामको आयोजनामा आउँदो ११ गते शुक्रबार शिविर हुन लागेको हो । शिविर नेपाल अवुर्द रोग निवारण संस्था, जिल्ला अस्पताल इलाम, नेपाल परिवारनियोजन संघ, रेडक्रस सोसाईटी इलाम र होटल ब्यावसा...

  • सातौ पटक हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइदै

    नयाँ बुलन्द इलाम : इलाममा सातौ पटकको हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । आगामी फागुन १२, १३ र १४ गते हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइने भएको हो । जिल्ला जनस्वाथ्य कार्यालय इलामले हात्ती पाइले रोग निवारण कार्यक्रम सम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा २ प्र्रतिशत भन्दा बढी रोगी...

  • मुअब्जा नपाएपछि स्थानीयको अवरोध कायमै

    नयाँ बुलन्द इलाम : मुअब्जा नपाएको भन्दै स्थानीयको अवरोधपछि रोकिएको काबेली कोरिडोरको काम अझै अघि बढ्न सकेन । स्थानीयको बासिन्दाको अवरोधका कारण निर्माणाधीन कावेली कोरिडोरको काम १० महिनादेखि ठप्प छ । इलामको देउमाई नगरपालिका ७ सिद्धिथुम्काका बासिन्दाले आफ्नो जग्गाको मुअब्जा नपाएको भन्दै गठ जेठदेखि काबेली कोरिडोरको माममा...

  • इलाममा थप १० वटा पुल बन्दै

    नयाँ बुलन्द इलाम : इलामका विभिन्न खोलामा १० वटा पुल निर्माण हुने भएको छ । झोलुङगे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत तीन करोड ७२ लाख ३७ हजारको लागतमा आठ वटा झोलुङ्गे र एक÷एक वटा सस्पेन्सन ब्रिज र ट्रष्ट ब्रिज निर्माण हुने जिल्ला समन्वय समितिले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा इलाम नगरपालिका, सन्दकपुर, माइजोगमाई...