• कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज निलम्बित अन्यमाथि पनि कार्यवाही सुरु

    काठमाडौं : कञ्चनपुर घटनामा गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का प्रेस संयोजक किरण भट्टराईले विष्टलाई  मन्त्रालयले निलम्बन गरेको जानकारी दिँदै तत्कालीन डीएसपी ज्ञानबहादुर क्षेत्री र मुद्दाफाँटका अर्का प्रहरी अधिकारीलाई मन्त्रालयमा छानबिनका लागि...

  • नगरले नगरेपछि युवाले बनाए बाटो

    सुर्योदय : सुर्योदय  नगरपालिकाले एक सातामा अवरुद्ध सडक खोल्ने प्रतिबद्धता गरेपनि दुई साता सम्म नगरेपछि युवाहरुकै सक्रियतामा मर्मत गरि आजबाट संचालनमा आएको छ । बिगत केही महिना अघि सुर्योदय नगरपालिका वडा नं ६ ले हर्कटे तारगाँउ सडक निमार्ण गर्दा पहिरोले अवरुद्ध बनाएपछि उक्त बाटो नगरपालिकाले मर्मत नगरेको र सोही सडकमा निकाल...

  • न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

      माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धी कार्यशाला गोष्ठी समपन्न भएको छ। जर्मन सहयोगमा माइजोगमाई गाउँपालिका र मानव अधिकार मञ्च इलामको संयुक्त आयोजनामा शुक्रबार सुरु भएको कार्यशाला गोष्ठी शनिबार समपन्न भएको हो। गाउँपालिकाका न्यायिक समितिका पदाधिकारी, सबै वडाका वड...

  • सुनचाँदी व्यवसायीलाई अभिमुखिकरण सम्पन्न 

    इलाम : इलामका सुनचाँदी व्यवसायीहरुको लागि एक दिवशीय अभिमुखिकरण शनिबार (आज) इलाम सदरमुकाममा सम्पन्न भएको छ । सुनचाँदी व्यवसायी संघ, जिल्ला कार्य-समिति इलामद्वारा आयोजित अभिमुखिकरण कार्यक्रममा संघका कानुनी सल्लाहकार देवेन्द्र विश्वकर्मा, जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकर, प्रहरी नायव उपरीक्षक टंक ...

  • कांग्रेस महासमिति बैठक कहाँ ? पोखरा कि काठमाडौं ?

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । शुक्रबार बोलाइएको बैठक केन्द्रीय कार्यसम्पादन समितिमा रहने सदस्यहरुको भागबण्डा नमिल्दा स्थगित भएको थियो । त्यसका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुबीच अबेरसम्म छलफल भए पनि सहमति नजुटेपछि स्थगित ...

  • घरेलु टोली कर्णसिंह स्पोर्टिङ क्लवको सहज जित

    ताप्लेजुङ : ताप्लेजुङमा जारी तेस्रो पाथिभरा गोल्डकप अन्र्तगत आज भएको खेलमा कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङ विजयी भएको छ । फिदिम स्पोर्टिङ क्लव पाँचथरलाई ३–० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङ अघिल्लो चरणमा प्रवेश गरेको हो । सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा भएको प्रतिस्पर्धामा घरेलु टोली कर्णसिंह स्...

  • नयाँबानेश्वरको व्यस्त सडकको बीचमा दिनदहाडै ‘बलात्कार’, रमिते बने प्रहरी र सयौं जनता

    काठमाडौं : राजधानीको नयाँबानेश्वरको व्यस्त सडकमा शनिबार दिउँसो निकै आश्चर्यजनक दृश्य देखियो । यहाँ एक पुरुषले एक महिलालाई बीच सडकमै बलात्कार गरे। उनले ती महिलालाई 'बलात्कार' गरिरहँदा त्यहाँ भएका प्रहरी र सयौं आम नागरिक रमिते बनेर हेरे। यो सबै दृश्य साँच्चैको बलात्कारको भने होइन। देशमा भइरहेका बलात्कारका घटनामा दोषील...

  • शंकास्पद एसपीका छोरा र मेयरका भतिजामाथि पनि अनुसन्धान हुँदै

    काठमाडौं : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा आशंका गरिएका एसपीका छोरा र मेयरका भतिजामाथि पनि अनुसन्धान हुने भएको छ । कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा र भिमदत्तनगरका नगर प्रमुख सुरेन्द्र विष्टका भतिजालाई पनि अनुसन्धानको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ । यो ...

  • संघीय समाजवादी फाेरम साेलुखुम्बु अध्यक्षमा मगर

    सोलुखुम्बु : संघीय समाजवादी फोरम नेपाल, सोलुदुधकुण्ड नगर समिति गठन गरिएको छ । सोलुखुम्बुको सल्लेरीमा आज आयोजित नगरस्तरीय भेलाबाट भैराज मगरको अध्यक्षतामा ४१ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा छिरि शेर्पा, दोर्ची तामाङ र ल्हाक्पा शेर्पा, सचिवमा दावा जाङबु शेर्पा, सहसचिवमा दिपक तामाङ, ल्हाक्पा कान्छा शेर्...

  • पर्यटन प्रवद्र्धन गर्न ‘तिम्बुङ पोखरी’ महोत्सव

    ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा तिम्बुङपोखरी महोत्सव २०७५ आयोजना गरिने भएको छ । सिदिङ्बा गाउँपालिका १ कालिखोला र पाँचथरको सिमानामा अवस्थित पर्यटकीय स्थल तिम्बुङपोखरीको आवश्यक प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो भदौ तेस्रो साता तेस्रो तिम्बुङपोखरी महोत्सवको आयोजना गर्न लागिएको हो । ...