• स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनमा सूर्योदय नगरपालिका पहिलो

    इलाम : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको जिल्लाका १० स्थानीय तहमध्ये पर्यटकीय नगरी सूर्योदय नगरपालिका पहिलो भएको छ । संघीय मामलिा तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको नतिजा अनुसार सूर्योदय नगरपालिका पहिलो भएको हो । आर्थिक वर्ष २०७८/७९ को संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी नति...

  • निर्यात बढाउन ६ प्रकारका कृषि उपजमा अनुदान दिदैं माङसेबुङ

    इलाम : बढ्दो कृषि उपजको आयात घटाई निर्यात बढाउने उदेश्यले इलामको माङसेबुङ गाउँपालिकाले चालू आर्थिक वर्षदेखि विभिन्न ६ प्रकारका कृषि उपजमा अनुदान दिने भएको छ  । गाउँपालिकाले दूध उत्पादन, दाल उत्पादन, स्कूस उत्पादन, केराखेती उत्पादन, कफि उत्पादन र बाँस उत्पादन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रमको नाममा गाउँपालिकाले सोझ...

  • अलपत्र सवारी साधनमा लसुन खेती

    सुर्खेत : जिल्ला ट्राफिक कार्यालय, सुर्खेतको परिसर नजिकै अलपत्र अवस्थामा रहेको गाडीको पछाडि भागमा लसुन खेती गरिएको छ । उक्त खेतीको तस्बिर यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ । ट्राफिक प्रहरीले जफत गरेको भनिएको चार पाङ्ग्रे पिकअपको पछाडि भागमा लसुन रोपेर हरियो बनाइएको तस्बिरमा देख्न सकिन्छ । मानमोहन सिंहले सामाजिक ...

  • गृहमन्त्री लामिछानेको नागरिकता विवाद : अन्तिम सुनुवाइ आज

    काठमाडौं : गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादसम्बन्धि मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको र उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने थियो वा थिएन भन्...

  • संसद भवनअगाडी आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन

    इलाम : आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल खन्याएर आफैलाई आगो लगाएका आचार्यको आज निधन भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको डा. किरण नकर्मीले जानकारी दिए । डा. नकर्मीका अनुसार आचार्यको शरीर ८० प्रतिशत जलेको...

  • जंगलमै मञ्च बनाएर नाटक मञ्चन [फोटोफिचर]

    इलाम : इलामको चुलाचुली–३ स्थित शिववरक मिलनपोखरीको जंगलमा मञ्च बनाएर नाटक मञ्चन गरिएको छ। चुलाचुली रंगमञ्चले आयोजना गरेको दुईदिने चुलाचुली पाठशाला नाट्य उत्सवमा जंगलमा मञ्च बनाएर नाटक मञ्चन गरिएको हो। मंगलबार र बुधबारका लागि आयोजना गरिएको नाट्य उत्सवको पहिलो दिन पाँच नाटक मञ्चन गरिएको छ। चुलाचुली रंगमञ्चको नाटक ‘मेला...

  • माङसेबुङमा पिकअप भ्यान दुर्घटना हुँदा एकको ज्यान गयो

    इलाम : इलामको माङसेबुङमा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको  छ । ज्यान जानेमा माङेसेबुङ गाउँपालिका ३ बुढाथोकी गाउँका ३० वर्षीय सुमन बुढाथोकी रहेको प्रहरीले जनाएको छ । को २ च २५१ नम्बरको कुचो बोकेको पिकअप भ्यान सोमबार साँझ करिब ७ बजे माङसेबुङ ३ स्थित बुढाथोकी गाउँमा दुर्घटना भएको थियो । बुढाथ...

  • इलाम नगरपालिकाको प्रगति सार्वजनिक

    इलाम : इलाम नगरपालिकाले हालसम्मको उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी नगरबासीको सेवा प्रवाहका लागि गरिएका मुख्य उपलब्धिहरु नागरपालिकाले सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको ६ महिनामा इलाम नगरपालिकाले विभिन्न ८ वटा कानुन निर्माण गरेको छ । नगरपालिकाले मुख्यगरी व्यवस्थित पशु बधशाला निर्माण, तीन स...

  • सिरक र ज्याकेट बोकेर ज्येष्ठ नागरिकको घरघरमा फाकफोकथुमका जनप्रतिनिधि

    इलाम : निर्वाचनको बेला अधिकांश नेताहरू विभिन्न आश्वासन बाँड्दै जनताको घरघरमा पुग्ने गर्छन् । ज्येष्ठ नागरिक, महिला, बालबालिका एवम् विपन्न जनतालाई विभिन्न आश्वासन दिदैं मत माग्छन् ।  निर्वाचन पश्चात जितेका होस् वा हारेका, प्राय नेताहरू फर्केर जनताका घरमा कहिल्यै पुग्दैनन् । तर, जिल्लाको फाकफोकथुम गाउँपालिकाका जनप्रति...

  • फाकफोकथुममा भव्यताका साथ सोनाम ल्होछार मनाइयो (फोटो फिचर)

    इलामः फाकफोकथुम गाउँपालिकामा सांस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार २८५९ भव्यताका साथ मनाइएको छ । नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व यस समुदायको बाहुल्यता रहेको २ नम्बर वडास्थित भाजीमान डाँडामा धुमधामका साथ मनाइएको हो । नेपाल तामाङ घेदुङ फाकफोकथुम गाउँपालिकाको आयोजना...