• एमसिसी उपाध्यक्ष काठमाडौंमा

    काठमाडौैं : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन् । नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी...

  • नेपाल भारतीय कोइलाको सर्वाधिक ठूलो बजार, एक वर्षमै भित्रियो ८ लाख टन कोइला

    नयाँ दिल्ली : भारतले चालू आर्थिक वर्षमा नेपाललगायत छिमेकी देशमा ८ लाख टन कोइला निर्यात गरेको छ । निर्यात गरिएको कूल परिणाममध्य सबैभन्दा बढी अर्थात ७७ दशमलब २० प्रतिशत नेपाल भित्रिएको छ । भारतको कोइला मन्त्रालयको तथ्यांकअनुसार नेपालपछि वंगलादेशमा धेरै कोइला निर्यात भएको छ । वंगलादेशमा कूल परिणामको १३ दशमलब ४ प्रतिशत ...

  • एमसिसी उपाध्यक्षकाे भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा

    काठमाडौं : राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ  । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो । उनी कतारबाट आज काठमाडौं आउँदैछिन् । नेपालमा एमसिसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्न...

  • तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड डलर सहयोग घोषणा

    बेइजिङ : चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ । तालिवान समूहले अफगानिस्तानमा सरकार गठन गरे लगत्तै बेइजिङले यस्तो सहायता घोषणा गरेको हो । अफगानिस्तानका छिमेकी देशहरुको पहिलो वैठकमा सहभागी हुँदै चीनका विदेशमन्त्री वाङ यीले चीनले अफगानिस्तानलाई ३ करोड १० लाख बराबरको खाद्यन्न,...

  • भारत र तालिबानबीच कतारमा वार्ता

    काठमाडौं : अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दू...

  • महिलाहरुलाई घरबाहिर ननिस्कन तालिवानको निर्देशन

    एजेन्सी । अफगानिस्तानमा बिभिन्न पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई तालिवानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् । संयुक्त राष्ट्रसंघले हालै अफगा...

  • अमेरिकामा चलचित्र ‘के’ ले पायो उत्कृष्ट कथा अवार्ड

    न्युयोर्क : नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्डमा लिम्बु चलचित्र "के" ले बेस्ट स्टोरी अवार्ड हात पारेको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सात वटा चलचित्र मध्ये लिम्बू भाषाको चलचित्र के ले बेस्ट स्टोरी अवार्ड जितेको हो ।  नेपाल आदिवासी जनजाति महा...

  • तालिबानले ‘मिडिया प्रोपोगाण्डा’ थाल्यो

    एजेन्सी: अफगानिस्तान कब्जा गरेको कट्टरपन्थी समूह तालिबानले त्यहाँका मिडियाहरूलाई आफ्नो प्रचारबाजीमा प्रयोग गर्न थालेको छ। आफूलाई समर्थन गर्ने मिडियाहरूबाट तालिबानले अफगानिस्तानको अवस्था सामान्य रहेको देखाउन भरमग्दुर प्रयास गरिरहेको छ। तर, त्यहाँको अवस्था तलिबानले दाबी गरेजस्तो छैन। तालिबानले मिडियाहरूबाट आफ्नो दर्श...

  • कोरोनाले रोकिएका ११ हजार कामदार कोरिया जान पाउने, साढे २ लाख थप खर्च लाग्ने

    काठमाडौं । कोरोना महामारी सुरु भएपछि कोरिया जान नपाएका ११ हजार कामदार कोरिया जान पाउने भएका छन् । नेपाल सरकार र कोरिया सरकारबीच भएको सहमति अनुसार अब कामदारहरु कोरिया जान पाउने भएका हुन् । सीधा उडानबीच कामदार पठाउने, कोरियामा पुगेर १४ दिन क्यारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन तथा बिमाशुल्कसमेत कामदार स्यंवले व्यहो...

  • अमेरिकी औषधिले परीक्षणका लागि नेपालसँग अनुमति माग्ने

    काठमाडौं । अमेरिकामा कोभिड–१९को तेस्रो लहरका बेला क्लिनिकल ट्रायलमा रहेको औषधिले नेपालमा पनि ट्रायलको लागि अनुमति माग्ने भएको छ । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले करिव ९ करोड रकम बराबरको औषधि(नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट) नेपाललाई अनुदानमा प्रदान गर्न लाग...