• साउन २६ गतेदेखि सन् २०२५ का लागि इपिएस आवेदन खुल्दै

        इलाम : दक्षिण कोरियाले सन् २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने भएको छ। यही साउन २६ गतेदेखि ३१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुला गर्ने कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) ले जनाएको छ। एचआरडी कोरियाले वेबसाइटमार्फत् यो जानकारी गराएको हो। कुन कुन क्षेत्रका लागि परीक्षा हुने र क...

  • कोरियामा अनुहार देखाएरै भुक्तानी गर्न सकिने सेवा लोकप्रिय हुँदै

    इलाम : अब दक्षिण कोरियामा नगद वा कार्ड झिक्नै नपर्ने, मोबाइल समेत नछोइकन अनुहार देखाएरै भुक्तानी गर्न सकिने प्रविधि तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। "पे-बाई-फेस" भनिने यो प्रणालीमा प्रयोगकर्ताले केवल क्यामेरामा आफ्नो अनुहार देखाउँछन् र भुक्तानी स्वचालित रूपमा पूरा हुन्छ। यो प्रविधि फेसियल रिकग्निसन अर्थात् अनुह...

  • जम्मू-कश्मीरमा भारतीय सेनाको कारबाहीमा एक जना मारिए

    काठमाडौं : भारतीय सेनाले जम्मू कश्मीरको कुलगाममा ‘अपरेशन अखल’अन्तर्गत एक जनालाई मारेको बताएको छ । भारतीय सेनाले घटनाको बारेमा विज्ञप्तिमार्फत भनेको छ , “कुलगाममा अपरेशन अखलको क्रममा रातभरि बीच-बीचमा र भारी गोलाबारी जारी रह्यो । सतर्क सेनाहरूले प्रतिकार गरे र घेराबन्दीलाई बलियो बनाए र निरन्तर सम्पर्क कायम राखे ।” “अ...

  • एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    काठमाडौँ : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको छ । अमेरिकी सरकारले गत साता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई निर्वाध रुपमा सञ्चालन गर्न अनुमित दिने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । ...

  • जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते

    स्टुटगार्ट : दक्षिण–पश्चिम जर्मनीको रिडलिंगेन नजिक एक यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन्। जर्मन प्रहरीका अनुसार दुर्घटना स्थानीय समय अनुसार आइतबार साँझ ६:१० बजे भएको हो। डोइचे बान रेल सेवा प्रदायक कम्पनीले रेल ‘अज्ञात कारण’ ले दुर्घटना भएको जना...

  • संखुवासभा समाज कतारको अध्यक्षमा विरेन मादेन लिम्बू निर्विरोध निर्वाचित

    दोहा (कतार) : संखुवासभा समाज कतारको अध्यक्षमा विरेन मादेन लिम्बू निर्विरोध निर्वाचित भएका छन् । “संखुवासभालीको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान” नारा साथ शुक्रबार  कतारको सनैयास्थित लालीगुराँस रेष्टुरेन्टमा सम्पन्न समाजको चौथो साधारणसभा (अधिवेशन) ले लिम्बूको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्विचत गरेको छ...

  • अमेरिकामा ३१औँ विश्व आदिवासी दिवश भव्य रुपमा मनाउने तयारी

    न्यूयोर्क । यही अगष्ट ९ मा विश्वव्यापी रुपमा मनाइने ३१औँ विश्व आदिवासी दिवस अमेरिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा दिवस मनाउने तयारी गरिएको हो । यस अघि नै फिप्नाको कार्यसमिति बैठकले अगस्ट ९ मा दिवस मनाउने निर्णय गरिसकेको छ । दिवसको अवसमारमा न्य...

  • गाडीले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

    काठमाडौँ : अमेरिकी राज्य लस एन्जलसको हलिउडमा शनिबार बिहान एउटा गाडीले भीडलाई ठक्कर दिँदा २८ जना घाइते भएका छन्। लस एन्जलसको अग्नि नियन्त्रण विभागले यो जानकारी दिएको हो। पूर्वी हलिउडमा १०० भन्दा बढी उद्धारकर्मीहरू घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरी अस्पताल पठाएका छन्। अग्नि विभागका अनुसार, घाइतेमध्ये तीन जनाको स्व...

  • टिकटकका कारण पाकिस्तानमा बाबुद्वारा छोरीको हत्या

      इलाम :  लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान प्रहरीले शुक्रबार जनाएको छ । मुस्लिम बहुलता भएको देशमा सार्वजनिक रूपमा व्यवहार गर्ने कडा नियमहरू पालना नगरेमा महिलाहरू परिवारका सदस्यहरूबाट हिंसाको शिकार हुन सक्छन् । यसम...

  • रसुवा बाढी : ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

    इलाम : रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं.२ स्थित रसुवागढीमा बाढी आएको छ । बाढीले नेपाल र चीन नाका जोड्ने...