इलाम : गत असोज १८ गतेको बाढी-पहिरो प्रभावितलाई सद्धभाव युवा समाज दोहा कतारले नगद राहत सहयोग गरेको छ । इलामको देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाका १९ घर प्रकोप प्रभावितलाई नगद एक लाख १५ हजार राहत सहयोग गरेको हो । सोमबार आयोजित कार्यक्रममा माङसेबुङ गाउँपालिकाका ९ घरपरिवारलाई ५५ हजार र देउमाई नगरपालिकाका १० ...
विश्व-प्रवास
-
-
इलामका प्रकोप प्रभावितलाई मलेसियाबाट राहत (तस्बिरहरु)
इलाम : गत असोज १८ गतेको बाढी-पहिरो प्रभावितलाई मलेसियामा रहेका प्रवासी नेपालीहरुले राहत सहयोग गरेका छन् । मलेसियास्थित गैर आवसीय नेपाली संघ (एनआरएनए) मलेसिया, विजनेस सोसाइटी मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले इलामको देउमाई नगरपालिका, फाकफोकथुम र माङसेबुङ गाउँपालिकाका प्रभावितलाई नगद राहत सहयोग गरेका हुन...
-
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्षको जेल सजाय
ब्रासिलिया : २०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएक...
-
कोरियाको ई-७ भिसाको नाममा गैरकानुनी रकम असुलीप्रति विभागको गम्भीर ध्यानाकर्षण
काठमाडौं : वैदेशिक रोजगार विभागले पछिल्ला केही दिनमा ई–७ भिसामार्फत रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्दै गैरकानुनी रूपमा रकम असुली भइरहेको भन्दै त्यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० साल फागु...
-
रूसी आक्रमणमा १७ जनाको मृत्यु र ईयूको मुख्यालयमा क्षति पुगेपछि युरोपेली नेताहरू आक्रोशित
काठमाडौँ । युरोपेली सङ्घ (ईयू) को कार्यकारी आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाएनले कीएभमा भएको रुसको हालसम्मकै भीषण आक्रमणप्रति आक्रोश व्यक्त गरेकी छन् । यो आक्रमण जुलाईपछि राजधानीमा भएको सबैभन्दा घातक आक्रमण भएको बताइएको छ, जसमा ईयूको प्रतिनिधि कार्यालयसमेत क्षतिग्रस्त भएको छ । युक्रेनी अधिकारीह...
-
कुवेतमा विषाक्त मदिरा सेवनका कारण १६ नेपाली
इलाम: कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १६ नेपाली कामदारको मृत्यु भएको छ । अति प्रज्वलनशील पदार्थ मेथा–नोल मिस्रित मदिरा सेवनबाट १६ नेपाली कामदारको मृत्यु भएको नेपाल पत्रकार महासंघ शाखा कुवेतले जनाएको छ।...
-
साउन २६ गतेदेखि सन् २०२५ का लागि इपिएस आवेदन खुल्दै
इलाम : दक्षिण कोरियाले सन् २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने भएको छ। यही साउन २६ गतेदेखि ३१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुला गर्ने कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) ले जनाएको छ। एचआरडी कोरियाले वेबसाइटमार्फत् यो जानकारी गराएको हो। कुन कुन क्षेत्रका लागि परीक्षा हुने र क...
-
कोरियामा अनुहार देखाएरै भुक्तानी गर्न सकिने सेवा लोकप्रिय हुँदै
इलाम : अब दक्षिण कोरियामा नगद वा कार्ड झिक्नै नपर्ने, मोबाइल समेत नछोइकन अनुहार देखाएरै भुक्तानी गर्न सकिने प्रविधि तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। "पे-बाई-फेस" भनिने यो प्रणालीमा प्रयोगकर्ताले केवल क्यामेरामा आफ्नो अनुहार देखाउँछन् र भुक्तानी स्वचालित रूपमा पूरा हुन्छ। यो प्रविधि फेसियल रिकग्निसन अर्थात् अनुह...
-
जम्मू-कश्मीरमा भारतीय सेनाको कारबाहीमा एक जना मारिए
काठमाडौं : भारतीय सेनाले जम्मू कश्मीरको कुलगाममा ‘अपरेशन अखल’अन्तर्गत एक जनालाई मारेको बताएको छ । भारतीय सेनाले घटनाको बारेमा विज्ञप्तिमार्फत भनेको छ , “कुलगाममा अपरेशन अखलको क्रममा रातभरि बीच-बीचमा र भारी गोलाबारी जारी रह्यो । सतर्क सेनाहरूले प्रतिकार गरे र घेराबन्दीलाई बलियो बनाए र निरन्तर सम्पर्क कायम राखे ।” “अ...
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
काठमाडौँ : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको छ । अमेरिकी सरकारले गत साता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई निर्वाध रुपमा सञ्चालन गर्न अनुमित दिने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 70
- Next Page »











































